चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे
चितवन। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली...
आजबाट १३ औं संस्करणको महिला युरोकप सुरू
एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको आयोजनामा हुने १३ औं संस्करणको महिला युरोकप आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले अस्ट्रियाको सामना गर्दैछ ।
उद्घाटन खेल ओल्ड ट्राफोर्डमा नेपाली समयअनुसार राति पौने १...
खेर गएको प्लास्टिकबाटै उत्पादन हुन्छ इन्धन
काठमाडौं । हरेक दिन एकजना व्यक्तिले ३१७ किलोग्राम फोहोर उत्पादन गर्छ। एसियाली विकास बैंकको सहयोगमा फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्रले तयार पारेको विवरण हो। यो विवरण सन् २०१३ को हो। पछिल्ला दिनमा आइपुग्दा यसमा...
भन्सार छुट पाएका वस्तुको निर्यातमा वृद्धि
काठमाडौं। अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो तीन वर्षदेखि भन्सार छुट पाएका वस्तुको निर्यात बढ्दै...
पत्नी हत्या गरेर भागेका युवक प्रहरीकाे फन्दामा
काठमाडौं । दाइजो थोरै ल्याएको भन्दै पत्नी हत्या गरेर भागेका युवकलाई केन्द्रीय अनुसन्धान ब्यूरोले ४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ घर भएका ३३ वर्षीय अच्छन अलि अन्सारी छन् ।
२०७५...
आज अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज पदबाट राजीनामा दिने भएका छन्।
आज बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिन लागेको अर्थ मन्त्रालयनिकट स्रोतले जानकारी गराएका छन् । बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक...
कविता संग्रह ‘शार्दुल-सागर’ विमोचन
काठमाडौं । सूर्यकुमार पण्डितको ‘शार्दुल-सागर’ नामक कविता संग्रह हालै विमोचन भएको छ । अनुपम साहित्य सिर्जना प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा मन्जुश्री साहित्यिक समाजका अध्यक्ष डा. बमबहादुर जितालीले पुस्तकको विमोचन गरेका हुन् ।
पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार...
चट्याङले विद्युतगृहमा क्षति : ३७६ घरधुरी अन्धकारमा
गलेश्वर । पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोटस्थित ३० किलोवाट क्षमताको विद्युतगृहमा चट्याङले ठूलो क्षति पुर्याएको छ । सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युतगृहमा क्षति पुर्याएको लघुजलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी...
बजारमा सुनचाँदीको भाउमा गिरावट
काठमाडौँ नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घटेको छ। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९६ हजार रुपैयाँमा झरेको...
स्थानीयका लागि छुट्याएको शेयर तत्काल बिक्री खुला नगर्न आग्रह
रसुवा । रसुवामा निर्माणाधीन साञ्जेन जलविद्युत् कम्पनीद्वारा स्थानीयका लागि छुट्याएको शेयर तत्काल बिक्री खुला नगर्न आग्रह गरिएको छ । १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर कम्पनीले यही १३ गतेदेखि ६८ लाख ४२ हजार १०० कित्ता...























