आजको नेपाल र क्यानडा खेल नहुने

काठमाडौं ।नेपाल र क्यानडाबीच मङ्गलबार राति तय भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किङ सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा लगातार वर्षा भएपछि खेल रद्द भएको हो । नेपालले क्यानडासँग...

धार्मिक नेता दलाई लामाको ८७ औं जन्मदिन

काठमाडौं । नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदायले आफ्ना धार्मिक नेता दलाई लामाको ८७ औं जन्मदिन बुधबार मनाएका छन्। तिब्बतबाट निर्वासित धार्मिक नेता लामा बुधबारदेखि ८७ वर्ष पुगेका छन्। उनी १४ औं दलाई लामा हुन्।   जन्मोत्सव...

कामपाले ‘चालु आर्थिक वर्षका लागि करिब २२ करोड छुट्याइयाे

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षाको लागि आगामी आर्थिक वर्षमा ७० करोड रुपैयाँ भन्दा धेरै बजेट बिनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा तीन गुणा बढी हो । काठमाडौं महानगरपालिका शिक्षा विभाग अधिकृत रामप्रसाद...

काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था केन्द्रकै मातहतमा राख्न सुझाव

काठमाडौं । सांसदहरुले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था केन्द्रकै मातहतमा राख्न सुझाव दिएका छन्। सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६...

रामेछाप बस दुर्घटनाका मृतककाे सनाखत

काठमाडौं । रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ।  ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएका चार...

अर्थमन्त्रीविरूद्वा युवा संघ सडकमा उत्रिए

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपाल सडकमा उत्रिएको छ । युवा संघ नेपाल ‘राष्ट्रघाती’ अर्थमन्त्रीको राजीनामा होइन अब बर्खास्त गर भन्दै विरोधमा उत्रिएको हो । युवा संघ नेता/कार्यकर्ता...

एकैदिन १ लाख ११ हजार ५३१ जनाले कोरोनाविरुद्धको खोप लगाए

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ९४४ आरटी पीसीआर परीक्षण गर्दा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै, एक हजार १६८...

मंगलबारकाे शेयर बजार उच्च अंकले घट्याे

काठमाडौँ । शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार बजार ४६.०८ अंकले घटेको हो । २.२२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०३०.५९ अंकमा ओर्लिएको छ । आज २२९ कम्पनीका...

बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा पक्राउ

संखुवासभा ।  ३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा धर्मदेवी नगरपालिका-२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । झारफुक गर्न आएकी ती महिलालाई असार १४ गते बोक्सीको...

धार्मिक भावनामा ठेस पुर्‍याउने उद्देश्य नरहेको भन्दै बालेनले मुकुट फिर्ता गरे

काठमाडौं । र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’लाई लिएर विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका छन् । सोमबार ज्याठामा आयोजित समारोहमा रियालिटी शोको तर्फबाट गल्ती भएको...

RECENT POSTS

HOT NEWS