काठमाडौंमा थप दुईजनामा हैजा
काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिनुभयो...
केरा खेतीले फेरियो जिन्दगी
गलेश्वर । केरा खेती गरेर लाखौं आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोच्नुभएको थिएन । आफैँले खानका लागि दुई/चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर...
प्रेम, विवाह र वैदेशिक अध्ययनमा केन्द्रित ‘मोचन’
काठमाडौं । अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि पूरा गरेका विषयमा केन्द्रित एक उपन्यास अहिले बजारमा छ । हाल अमेरिका–नेपाल...
अपडेट : रामेछापमा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो
रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको जानकारी प्राप्त भएकाे छ ।
उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइका तीन जनाको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको रामेछापका...
बन्द प्रशिक्षणको दौरान घाइते भएकी कप्तान नगरकोटीको शल्यक्रिया सम्पन्न
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीको शल्यक्रिया सम्पन्न भएको छ ।
रेनुकाको सोमबार राति ग्वार्कोस्तिथ बी एण्ड बी अस्पतालमा सफल शल्यक्रिया गरिएको हो । कप्तान रेनुका सोमबार नै राष्ट्रिय टोलीको बन्द...
सञ्चालन तथा व्यवस्थापन मापदण्ड, २०७९ जारी
काठमाडौं । सरकारले परम्परागत शिक्षण संस्था (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०७९ जारी गरेको छ । यो मापदण्ड शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७९ वैशाख १५ को मन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको हो । मन्त्रालयबाट स्वीकृत...
पहुँच मार्ग शिलान्यासपछि निर्माणको काम सुरु
महेन्द्रगर । २०७४ साल भदौमा महाकाली नदीमा चार लेनको पक्की पुलसँगै ६ लेनको पहुँच मार्ग शिलान्यासपछि निर्माणको काम सुरु गरिएको थियो । महाकाली नदीमा चार लेनको ८०० मिटर पक्की पुल छ ।
पारी दोधारातर्फ साढे...
नेपाली युवा उद्यमी मञ्चको १८औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा सोमबार आयोजित १८औं वार्षिक साधारण सभाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले गरेका थिए । कार्यक्रममा उद्योगी...
श्रम गरेर खाने वर्गको सम्मान गर्न आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले हरेक क्षेत्रका श्रमिकको मानव अधिकार रक्षा हुनुपर्नेमा जोड दिनुभएको छ । सोमबार राजधानीमा आयोजित मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिकहरूको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पहिचानसहित काम...
अर्थमन्त्रीलाई बर्खास्त गरी फौजदारी अभियोगमा कारवाही अघि बढाउ
काठमाडाैं । आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा पेश हुने अघिल्लो राती (जेठ १४ गते) अर्थमन्त्रालयमा अर्थमन्त्रीकै स्वीकृतिमा दुई जना अनाधिकृत व्यक्तिहरुले आर्थिक विधेयकमा करको दायरा थपघट गरेको विषय गम्भीर राष्ट्रद्रोह हो। हामी यथाशिघ्र...























