स्वच्छ सफाराख्न कामपाले १५० जनशक्ति थपेर दैनिक सफाई
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी सरसफाईका लागि थप १५० जना जनशक्ति परिचालन गरेको छ । महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको हो । यसअघि नियमित सरसफाईमा काम गर्ने करिब छ...
मोबाइल बैङ्किङ एपमा सुधार
काठमाडौं । एनआईसी एसिया बैङ्कले ओम्नी च्यानल एप प्रणालीमा आधारित मोबाइल बैङ्किङ एपको शुभारम्भ गरेको छ ।
‘डिजिटल फस्र्ट बैङ्क’ बन्ने दीर्घकालीन रणनीतिअनुरूप सम्पूर्ण बैङ्किङ सेवा तथा सुविधा क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले...
देश संकटमा गैसकेको उदाहरण यही हो !
आयल निगमको प्रस्तावः दुई पांग्रेलाई पाँच र चार पांग्रेलाई बीस लिटर मात्रै इन्धन
काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई विभिन्न प्रस्ताव गरेको छ। पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोर्दै गएको निगमले...
इरानमा भूकम्प, पाँच जनाको मृत्यु
दक्षिणी इरानमा शनिबार गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी कम्तिमा पाँच जनाको मृत्यु भएको तथा ४९ जना घाइते भएका सरकारी टेलिभिजनले जनाएको छ।
राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर दक्षिणमा रहेको होर्मोजगान प्रान्तको खोश गाउँलाई केन्द्रबिन्दु...
देशभरका ७८ नर्सिङ शिक्षालय बन्द
काठमाडौं । आफ्नै एक सय शय्याको अस्पताल हुनुपर्ने बाध्यकारी प्रावधान पूरा गर्न नसक्दा नर्सिङ विषय पढाइरहेका मुलुकभरका ७८ वटा शिक्षालय बन्द भएका छन् । चिकित्सा शिक्षा ऐन २०७५ मा नर्सिङ विषय पढाउन चाहने शिक्षालयको आफ्नै...
उपकुलपतिविहीन विश्वविद्यालयको तयारी
काठमाडौं, असार २१ । विश्वविद्यालयहरूमा दलीय भागबन्डामा पदाधिकारी नियुक्ति गर्ने परम्पराको अन्त्य गर्दै सरकारले कुलपति, सहकुलपति तथा उपकुलपति नहुने गरी मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयू) स्थापना गर्न लागेको छ ।
विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक सोमबार...
आज ६ वाम घटकले नागरिकता विद्येयक खारेजीको माग गर्दै विरोध प्रदर्शन गर्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी लगायत देशका जिम्मेवार ६ वाम घटकले सरकारले हालै ल्याएको नागरिकता विद्येयकमा राष्ट्रघाती बिदेशमुखी प्राबधानहरु रहेको र त्यसको खारेजीको माग गर्दै आज असार २१ गते मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन...
देउवा नेतृत्वकाे सरकारले बढायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।
नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १८१ रुपैयाँ...
२१ बर्षपश्चात आर.आर. क्याम्पसको मुखपत्र सुकुन्दा साहित्य पाःलाः पुनः प्रकाशन हुने
काठमाडाैं । २१ बर्षदेखि स्थगित रहेको सुकुन्दा साहित्य पालाको पुर्न प्रकाशनका लागि मातृभाषा बचाउँ एवम् नेपाल भाषा अभियान्ता स्नातक र स्नातकोत्तर तहका मातृभाषानुरागी बिद्यार्थीहरुको उपस्थितिमा सुकुन्दा साहित्य पाःलाःका अध्यक्ष प्रशान्त डंगोल, सचिव रीदेन महर्जनको...
नेप्से परिसूचक सोमबार पुनः ओरालो लागे
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पुनः ओरालो लागेको छ । अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अङ्कले ओरालो लागेर दुई हजार ७६.६७ मा ओर्लेको हो ।...























