अपडेट : नेपालमा ओमिक्रोन भेरियन्टको ‘बीए५यू’ नयाँ प्रजाति भेटियाे
काठमाडौं। नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको भेटिएकाे छ ।
काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक...
विदेश भ्रमणमा रहेका प्रधानसेनापति नेपाल फर्किए
काठमाडौं । लेबनान, सिरिया र अमेरिकाको १६ दिन लामो भ्रमण सकेर प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्। आइतबार उनी स्वदेश फर्किएका उनलाई सोमबार नेपाली सेनाको एक टुकडीले सम्मान गारत समेत अर्पण गरेको छ।
द्वन्दग्रस्त क्षेत्रमा शान्ति...
चार महिनापछि सिंहदरबार वैद्यखानामा औषधि उत्पादन
काठमाडौं । चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ । धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको...
१७ जना प्रहरी नायव महानिरीक्षकहरु दर्ज्यानी चिन्हबाट सुशोभित
काठमाडौं । नेपाल सरकार (मन्त्रीस्तर)को २०७९ असार १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका १७ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले...
गुणस्तस्तरीय वस्तु प्राप्तिमा सुनिश्चितता प्रदान गर्ने विश्वास लिएका छाैं : विज्ञापन बोर्डअध्यक्ष हुमागाई
काठमाडाैं । कुण्ठ अर्याल, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, नेपाल विज्ञापन संघ नेपालका अध्यक्ष सोम धिताल, मिडिया सोसाईटीका महासचिव मदन लम्साल, नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेल, बरिष्ठ पत्रकार बबिता बस्नेत, सञ्चारीका समुह नेपालका...
बजेट केही घरानाको जस्तो मात्र देखियाे : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/८० के बजेटमा दुई चारवटा घरानाको अनुहार देखिएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले बजेट केही घरानाको जस्तो मात्र भएको...
कामपाले शिक्षाको बजेट बढायो
काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षाको लागि आगामी आर्थिक वर्षमा ७० करोड रुपैयाँ भन्दा धेरै बजेट बिनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा तीन गुणा बढी हो ।
काठमाडौं महानगरपालिका शिक्षा विभाग अधिकृत रामप्रसाद...
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी १८ लाख २० हजार ४७५ कित्ता आवेदन खुला
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ खुला भएको छ । कम्पनीको १८ लाख २० हजार ४७५ कित्ता साधारण सेयरका लागि सोमबारदेखि आवेदन खुला भएको हो ।
कम्पनीको कुल १ अर्ब ३५ करोड...
किन रोकियो अक्षय कुमारको ‘गोरखा?
एजेन्सी – कोरोना भाइरसको समय अक्षय कुमार एक्ला यस्ता अभिनेता थिए, जसले दर्शक र बक्स अफिस दुवैमा राज गरेका यिए।
अक्षयको फिल्मले ओटीटी र बक्स अफिस दुवैमा धमाल मच्चाएको थियो। तर कोरोना भाइरस महामारीको रफ्तार...
पेट्रोलिय पदार्थको एक वर्षमा १०४ प्रतिशत मूल्यवृद्धि
काठमाडाैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बजार मूल्यवद्धि नियन्त्रण भन्दा बाहिर गरहेको बताएका छ्न ।
वाणिज्य मन्त्रालयको निर्देशन अनुसार देशभर एकसाथ, एकै समय बजार अनुगमन गएिको विषयमा जानकारी दिँदै उनले...
























