फुटपाथमा व्यापार गर्न दिने नीति छैन : काठमाडौं महानगर
काठमाडौं । फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौं महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने...
लुम्बिनी प्रदेशमा बाइसदिनकाे खर्च ६ अर्ब ५० करोड
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले असारका २२ दिनमा ६ अर्ब ५० करोड रुपैयाँ खर्च गरेको छ । लुम्बिनी प्रदेशले दिनमा औसत साढे २९ करोड रुपैयाँभन्दा धेरै खर्च गरिरहेको हो ।
जबकि चालु आर्थिक वर्ष जेठ मसान्तसम्म ११ महिनामा...
केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षा
काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/ चट्याङसहित वर्षा हुुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...
आज सिद्धार्थको ऋणपत्रमा आवेदन दिने अन्तिम
काठमाडाैँ । सिद्धार्थ बैंकको ४ अर्ब रुपैयाँको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन हो । बैंकले सर्वसाधारणका लागि १६ लाख इकाई र बाँकी २४ लाख इकाईमा अन्य संघसंस्थालाई बिक्री खुलाएको...
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ रोलर किन्दै
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्ना लागि किनिएको गाडी बेचेर रोलर किन्ने बताएका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत प्रमुख साम्पाङले यस्तो घोषणा गरेका हुन । उनले प्रमुख चढ्न भनेर किनिएको स्कर्पियो...
नेता हैबातुल्ला अखुन्जादाले अफगानिस्तान सबै देशसँग सुमधुर सम्बन्ध राख्न चाहे
तालिवान सरकारका सर्वोच्च नेता हैबातुल्ला अखुन्जादाले अफगानिस्तान सबै देशसँग सुमधुर सम्बन्ध राख्न चाहेनेता हैबातुल्ला अखुन्जादाले अफगानिस्तान सबै देशसँग सुमधुर सम्बन्ध राख्न चाहेको बताएका छन्।
उनले भने, ‘हाम्रा छिमेकी राष्ट्र, क्षेत्रीय संगठन र विश्व समुदायलाई आश्वासन...
कपिलवस्तुमा निर्मित दुई विद्यालय भवनहरुको उद्घाटन
काठमाडौं । छिमेकी राष्ट्र भारत सरकारको सहयोगमा कपिलवस्तुमा निर्मित दुई विद्यालय भवनहरुको उद्घाटन भएको छ ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयको काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करण...
सगरमाथा चड्ने पहिलो कान्छो आरोही शम्भु तामाङको निधन
सिन्धुपाल्चोक । विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा चड्ने पहिलो कान्छो आरोही शम्भु तामाङको निधन भएको छ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका स्थायी घर भएका आरोही तामाङ लामो समयदेखि क्यान्सर पीडित हुनुहुन्थ्यो । तामाङको बिहीबार निधन भएको परिवार...
उपत्यकामा थप दुई जनामा हैजा भेटिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा। चुमनलाल दासले गए राति थप दुईजनामा हैजाको बिरामी भेटिएको बताउनुभयो । ती...
प्रतिनिधिसभाबाट तीन विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभाबाट तीन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’...

























