गायक प्रमोद खरेलको ‘तिमिलाई माया गर्ने मुटु’ बोल भिडियो सार्वजनिक
काठमाडाैं । सारा संसार मिडिया डीएलपी क्रिएसनको प्रस्तुतिमा गायक प्रमोद खरेलको स्वरमा रहेको ‘तिमिलाई माया गर्ने मुटु’ बोल रहेकी गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा नरेश खड्काको शब्द रचना र सन्तोष श्रेष्ठको संगीत रहेको...
नेपालमा काेराेनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ पुग्याे
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र १ हजार ९३ जनाको एन्टीजेन परीक्षण...
राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्ने दुई जनालाई कैद र जरिवाना
काठमाडाैं । जिल्ला अदालत, सुर्खेतले राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्ने दुई जनालाई कैद र जरिवाना ताेकेकाे छ।
जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ...
झापाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
झापा । जिल्लाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । मेचीनगर, अर्जुनधारा र बिर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ । “बिहीबार मात्र १०० जना ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित आउनुभयो”, अर्जुनधारा...
गाेली लागी गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेकाे निधन
एजेन्सी । गाेली लागी गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेकाे निधन भएकाे छ।
शुक्रबार बिहान आवेले भाषण दिइरहेका बेलामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियाे।
उनकाे उपचारकाे क्रममा निधन भएकाे हाे।
प्रधानमन्त्री फुमियो किशिदाले पश्चिमी सहर...
अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु
वासिङ्टन । विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ ।
एक सयभन्दा बढी देश र यस क्षेत्रका ३,६०० खेलाडीहरूले जुलाई ७ देखि १७ सम्म...
हलिउडका चर्चित अभिनेता जेम्स कानकाे निधन
एजेन्सी । हलिउडका चर्चित अभिनेता जेम्स कानकाे निधन भएको छ।
‘द गडफादर’जस्ता चलचित्रबाट दर्शकमाझ आफ्नो पहिचान बनाएका कानले ८२ वर्षको उमेरमा निधन भएकाे हाे।
उनले विगत केही दशकदेखि हलिउड उद्योगमा राज गर्दै आएका थिए।
उनको निधन हलिउडका...
दक्षिण अमेरिकामा संयुक्त सैन्य अभ्यास
एजेन्सी । चीन, रुस र इरानले दक्षिण अमेरिकामा अन्य १० वटा मुलुकहरूसँग मिलेर संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । यी देशका सैनिकहरू कसरी अमेरिकाको मुख्यभूमिमा पुगेर आक्रमण गर्न सक्छन् भन्ने संकेत दिन यो...
काठमाडौंमा साझाका विद्युतीय बस सरर
काठमाडौं । काठमाडौं उपत्यकामा सरकारी लगानीको विद्युतीय बस सञ्चालन गरिएको छ । साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष ९५ वर्षीय विश्वबन्धु थापाले साझाको झण्डा फहराएपछि बस सञ्चालनमा ल्याइएको हो । प्रालिले बिहीबर तीन...
बालविवाह रोक्न हलेसी तुवाचुङमा किशोरी परिचालन
खोटाङ ।हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुआत गरेको छ । नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरेको हो ।
कार्यक्रमका लागि नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई रु ५५ हजार...
























