राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा
काठमाडौं । भोलि असार २६ र २७ गते दुई दिन काठमाडौंको पशुपतिक्षेत्रमा सञ्चालन हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ।
राप्रपा नेपाल आबद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी...
मोटरसाइकल दुर्घटनामा एकको ज्यान गयाे
काठमाडाैं । काठमाडाैंमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
काठमाडाैं महानगरपालिका वडानम्बर–१३ को सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा चालक मकवानपुरका बुद्ध गोलेको ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका २७ वर्षका गोलेको उपचारका क्रममा...
एनआरएनए अमेरिकाको तेस्रो राष्ट्रिय ज्ञान सम्मेलन सम्पन्न
उत्तरी क्यारोलिना- संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिनाको र्यागले मेरियट सिटी सेन्टरमा आयोजित तेस्रो राष्ट्रिय ज्ञान सम्मेलन सोमबार सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) युएसको ११औं वार्षिक साधारणसभाको अवसरमा आयोजना...
झापाकाे तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
झापा । जिल्लाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । मेचीनगर, अर्जुनधारा र बिर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ । “बिहीबार मात्र १०० जना ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित आउनुभयो”,...
कामपाको बजेटबाट यमबुद्धको सालिक बनाउने निर्णयबाट पछि हटे मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नै तलबबाट यमबुद्धको सालिक बनाउने बताएका छन्। शाहले शनिबार सामाजिक सञ्जालमार्फत यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका हुन्।
उनले लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक...
मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा-बेनी सडक गए रातिदेखि अवरुद्ध
पर्वत । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा-बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ।
शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाका कारण सडक माथिको भिरबाट पहिरो खस्दा यातायात सेवा अवरुद्ध बनेको हो।
पर्वतको कुश्मा नगरपालिका-१ स्थित...
सरकारी जग्गा लिजमा दिन नयाँ प्रबन्ध
सरकारले सरकारी स्वामित्वमा रहेका जग्गा ४० वर्षसम्म लिज (भाडा)मा उपलब्ध गराउन सक्ने नयाँ कानुनी प्रबन्ध गरेको छ।
राजपत्रका सूचना प्रकाशित गरेर ‘ सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९’ जारी गर्दै...
अर्बपति एलन मस्कले आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्ने
एजेन्सी । अर्बपति एलन मस्कले सामाजिक सञ्जाल ट्विटर किन्नको लागि आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्ने भएका छन्।
मर्जर सम्झौताको उल्लंघन भएको आरोप लगाउँदै धनाढ्य मस्कले कबोल समाप्त गर्न लागेका हुन्।
विश्वका सबैभन्दा धनाढ्य मस्कले...
निरन्तर परेको बर्षासँगै शनिबार पनि देशभर मनसुनी सक्रिय हुने
काठमाडौं । निरन्तर परेको बर्षासँगै शनिबार पनि देशभर मनसुनी सक्रिय हुने भएको छ । मनसुनी वायुको सामान्य प्रभाव रहेकाकारण देशका पुर्वी क्षेत्रमा सामान्य बर्षा हुने छ । यता गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम...
हेवाखोला हाइड्रोपावरको आइपीओ खुला
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आइपीओ शुक्रबारदेखि खुला भएको छ । सेयरमा २८ असारसम्म आवेदन दिन सकिनेछ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।
यसअनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५...

























