आजबाट चतुर्मास व्रत आरम्भ
काठमाडौं । असार शुक्ल एकादशी, हरिशयनी एकादशी पनि भनिन्छ । आजबाट चतुर्मास व्रत आरम्भ भएको छ ।
आजदेखि चार महिना अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिनालाई चातुर्मास भन्ने गरिन्छ । यो समयमा भगवान विष्णु शयन गर्ने...
वैशाखयता विपद्जन्य घटनामा ११८ जनाको मृत्यु
काठमाडौँ – गएको वैशाखयता विपद्जन्य घटनामा ११८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो बीचमा एक हजार ३४ विपद्जन्य घटना भएको र त्यसमा परेर ११८ को मृत्यु, एक बेपत्ता...
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका-१२ सोल्टी मोडमा प्र.३.०२-००७ प ९१९४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक मकवानपुर चित्लाङ घर भएका २७ वर्षीय बुद्द गोलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...
प्रधानमन्त्रीद्वारा बकर इदकाे उपलक्ष्यमा शुभकामना व्यक्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका...
गोरखनाथ मठमा नयाँ नेतृत्व
काठमाडौँ – गोरखानाथ मठको नयाँ महन्थका रुपमा ३० वर्षीय योगी देवनाथ चयन भएका छन्। उनी वि.सं. ५२२ देखि अविच्छिन्न रुपमा चलिआएको परम्पराअन्तर्गत नयाँ महन्थ चुनिएका हुन्।
विगत सात वर्षदेखि महन्थ रहिआएका योगी श्रीषनाथले गुरुमहाराजका नामबाट...
अप्ठ्यारो भीरमा हर्क साम्पाङ, श्रमदानमा सयौँ सहभागी
धरान २० मा रहेको पकुवा खोलाबाट पानी लैजान भन्दै धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङको आव्हानमा यतिबेला श्रमदान भइरहेको छ । विगत ४ हप्तायता सार्वजनिक बिदाको दिन पकुवा खोलामा सयौँ सर्वसाधारण नगर प्रमुख साम्पाङसँगै...
बुढीगंगा नगरपालिकाको जारी मत गणनामा एमाले अगाडि
धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाको जारी मत गणनामा नेकपा (एमाले) ले शुरुदेखिकै अग्रता कायम राखेको छ । शनिबार साँझ ६ : ३० बजे प्राप्त विवरणअनुसार पाँच हजार ४२९ मतको गणनामा एमालेबाट नगरप्रमुखका उम्मेदवार रामबहादुर बाँनियाले...
श्रीलंकामा राष्ट्रपति गोताबाया राजापाक्षको निवास घेराउ
काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपति गोताबाया राजापाक्षको निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्ष भागेका छन् । फ्रेन्च न्युज एजेन्सी एएफपीका अनुसार कोलम्बोस्थित राजापाक्षको निवास प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेका हुन् ।
श्रीलंकामा आर्थिक संकट गहिरिँदै जाँदा शनिबार...
देशभर थप १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि
देशभर थप १०२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६१५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ७२ तथा एन्टिजेन विधिबाट ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...
राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा
काठमाडौं । भोलि असार २६ र २७ गते दुई दिन काठमाडौंको पशुपतिक्षेत्रमा सञ्चालन हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ।
राप्रपा नेपाल आबद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी...
























