आईसीसी क्रिकेट विश्वकप लिग टु मा नामिबियासँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत तीन देशीय त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले सोमबार नामिबियासँग खेल्दैछ । आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु मा सिरिजको पहिलो खेल नामिबियासँग खेल्न...

काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि

काभ्रेपलाञ्चोक । काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकामा गरिएको दुई पिसिआर र २४ एन्टिजेन परीक्षणमा चार महिलासहित पाँचमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको...

भाषा आयोगको सिफारिस अनुसार नेपालभाषा र तामाङ भाषालाई मान्यता दिनका लागि एमालेले संकल्प प्रस्ताव...

काठमाडाैं ।  नेपालको संविधान अनुसार गठन भएको भाषा आयोगले वागमती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई सरकारी कामाजि भाषाको रुपमा मान्यता दिनका लागि गरेको सिफारिस अनुसार कानुन बनाई लागू गर्ने सवालमा सरकालेले बेवास्ता गरेमा प्रमुख...

१० हजार पाँच सय ६७ जनाले कोरोनाविरुद्धको खोप लगाए

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा एक सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार ४५ जनाको नमुना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य...

अपहरण तथा शरीर बन्धक राख्ने कार्यमा संलग्न पक्राउ

रौतहट ।  चार वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक राख्ने कार्यमा संलग्न रहेको अभियोगमा ईशनाथ नगरपालिका-७ बस्ने २४ वर्षीय महमद अविर हुसैनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ आफ्नै घर बाहिर...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । झापाकाे बाह्रदर्शी गाउँपालिका-६ चारपाने राजगढ सडकस्थित जंगलमा प्र-१-०१- ००१ ख ३७४५ नम्बरको ट्रकमा अचानक वाईरिङको तार सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा ट्रकको अगाडि ईन्जिनको भाग जलेर करिब ५ लाख रूपैयाँ बराबरको...

श्रीलंकाका राष्ट्रपतिले राजपक्ष दिए राजीनामा

काठमाडौं । श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने घोषणा गरेका छन्। प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री आ आफ्ना भवनहरूमा थिएनन्। आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा महिनौँयता...

इलिना विम्बल्डन च्याम्पियन

काठमाडौं । विम्बल्डन टेनिसको उपाधि काजकिस्तानकी इलिना राइबाकिनाले जित्नुभएको छ । लन्डनमा शनिबार राति भएको महिलातर्फको फाइनलमा इलिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई २–१ को सेटमा हराउनुभयो । इलिनाले जाबेरमाथि ३–६, ६–२, ६–२ को जित निकाल्नुभयो । २३...

समाजसेवी परिवारबाट नेपाली समाजले धेरै कुरा सिक्न बाँकी छ : जनप्रतिनिधि हरिकृष्ण श्रेष्ठ

काठमाडौं । बाग्मती प्रदेश सिंचाई तथा खानेपानी मन्त्री वशन्त मानन्धरको प्रमुख आतिथ्यतामा ऐतिहासिक तथा पुरातात्विक सम्पदा कोहिति समुद्घाटन सम्पन्न भएको छ । टोखाका युवा समाजसेवी एवम् कोहिति निर्माण समन्वयकर्ता सुशान्त डंगोलको अगुवाइमा टोखा नगरपालिका वडा...

टेकुमा थुप्रिएको फोहोरमा जैविक तरल पदार्थ हालेरले छोपियो

 काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा थुप्रिएको फोहोरमा जीवातु(जैविक तरल पदार्थ) हालेर प्लाष्टिकले छोपेको छ । अहिले झरीले बञ्चरेडाँडा जाने सडक विग्रेको कारण पूर्ण क्षमतामा फोहोर ढुवानी हुन सकेको छैन । त्यसैले टेकुमा फोहोर...

RECENT POSTS

HOT NEWS