चिनियाँसँग नेपालले अनुदानमात्र स्वीकार गर्न सक्ने : प्रम
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुदृढ नभएकाले नेपालले चीनबाट ऋण नभई अनुदान मात्र स्वीकार गर्न चाहेको बताएका छन् ।
आइतबार बेलुका बालुवाटारमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओसँगको...
केही दिनमै प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा हुने
बाँके । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले केही दिनमै प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ ।
“सरकारले केही दिनमै निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको छ”, बाँकेको डुडुवा गाउँपालिकामा सोमबार आयोजित...
बजारमा सुनको भाउमा सामान्य गिरावट
काठमाडौं। नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ एक सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ ९४ हजार ७ सय रुपैयाँमा झरेको छ।...
राप्ती प्रादेशिक अस्पताल : ५० शय्याकै जनशक्तिले २०० शय्या सञ्चालन
तुलसीपुर । विसं २०६४ मा राप्ती प्रादेशिक अस्पताल ५० शय्याको थियो । यसपछि अस्पतालले दुई वर्षदेखि २०० शय्याको सञ्चालनको अनुमति पायो ।
दुईसय शय्याको सञ्चालनमा आए पनि अहिले अस्पतालमा ५० शय्याकै जनशक्तिले काम गरिरहेका छ...
दाङमा जङ्गली च्याउ खाँदा छ जना बिरामी
देउखुरी । दाङमा जङ्गली च्याउ खाएर छ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको...
तुलसी रोपण गरिदै हर्षोल्लासका साथ हरिशयणी एकादशी मनाईयो
काठमाडाैं । असार शुक्ल एकादशीको अवसरपारी हिन्दु धर्मावलम्बीहरुले घर घरमा तुलसीको विरूवा रोपी हरिशयणी एकादशी मनाएका छन । विश्व हिन्दु परिषद नेपाल र जनकल्याण प्रतिष्ठानद्वारा सञ्चालित एकल विद्यालय अभियानले देशव्यापी रूपमा तुलसी रोपण कार्यक्रम...
समयअनुसार मौद्रिक नीति आउने
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले मुलुकको अर्थतन्त्रको माग र समयअनुसार मौद्रिक नीति आउने जनाएका छन्।
आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले अगामी आर्थिक वर्ष मौद्रिक नीतिका विषयमा सुझाव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले...
यी स्थानमा वर्षा जारी
काठमाडौं । आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ।
दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बागमती र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको पनि...
‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे छलफल
काठमाडौं । नेपाल सरकारले संघीय संसद्मा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाँणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका छन्।
सोमबार बिहान...
छुवाछूत हटाउन होमस्टे
तनहुँ । होमस्टे (घरबास) गाउँमै रोजगारी सिर्जना र आम्दानीका लागि सञ्चालन गरिएका हुन्छन्, जहाँ आन्तरिक र बाह्य पर्यटकलाई स्थानीयस्तरमा तयार परिकार खुवाइन्छ । सांस्कृतिक एवं भौगोलिक पहिचान दिलाउने सांस्कृतिक कार्यक्रमसमेत गरेर पर्यटकलाई मनोरञ्जन दिलाइन्छ ।
व्यास नगरपालिका–१३...
























