जसपा बाबुराम पक्षीय बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) बाबुराम पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ । जडिबुटीको रोयल जडीबुटी पार्टी प्यालेसमा बस्ने तय भएको बैठकमा भट्टराईले समसामयिक राजनीतिक तथा पार्टीको विषयवस्तु समेटेर प्रस्तुत गर्ने कार्यपत्रमाथी छलफल...

बागलुङमा भेटिए डेंगीका बिरामी

बागलुङ । जिल्लामा डेंगीका बिरामी फेला पर्न थालेका छन्। गर्मी बढेसँगै डेंगीको जोखिम देखिन थालेको हो।  लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो। धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक...

थानकोटमा टिपरभित्र किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ

काठमाडौं । थानकोटमा टिपरभित्र किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले दोलखा गौरीशंखर गाउँपालिका(८ घर हुने ३२ वर्षीय ज्ञानबहादुर नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर,...

लिउले भेटे ओली निवास बालकोट पुगेर

काठमाडौं । चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । लिउले मंगलवार विहान ओली निवास बालकोट...

नेपाल सरकारको तर्फबाट पहिलोपल्ट ३ जना पत्रकारहरुलाई मासिक पेन्सन दिने निर्णय

काठमाडौं । नेपाल सरकारको तर्फबाट पहिलोपल्ट ३ जना पत्रकारहरुलाई मासिक पेन्सन दिने निर्णय भएकाे छ। यसरी पेन्सन पाउनेहरुमा पद्मभक्त खरेल ७७ वर्ष मासिक दस हजार रुपैयाँ, निरोधराज पाण्डे ७३ वर्ष मासिक सात हजार रुपैयाँ र चिरञ्जीवी...

सार्वजनिक गाडीको भाडादर बढ्याे

काठमाडौं ।  सोमबारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडादर बढेको छ। यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो। विभागका अनुसार यात्रुवाहक गाडीमा १.७९ प्रतिशतले भाडा...

थप १६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं ।  थप १६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट ३०२० नमूना परीक्षण गर्दा १६८ जनामा संक्रमण पुष्टि भएको हो।  मन्त्रालयका अनुसार एक दिनको अवधिमा...

लिटिल आईडल नेपालको फोटोसुट सम्पन्न

 काठमाडाैं । ट्रेबल फेशन कन्सर्न प्रालिको आयोजनामा हुन लागेको लिटिल आईडल नेपाल २०२२ सिजन–४ को अडिसन सकिए लगत्तै चरणबद्ध कार्यक्रमहरु शुरु भई सकेको छ जस अन्तर्गत पहिलो कार्यको रुपमा नानीबाबुहरुको फोटोसुटको पहिलो चरणको कार्यक्रम...

नेप्से सूचकमा ७७.०१ अंकका दरले घट्याे

काठमाडौं  । सेयर बजार सोमबार दबाबमा आएको छ । नेप्से सूचक लगातार तेस्रो दिन पनि घटेपछि लगानीकर्ताहरु निराष बनेका छन् । यस दिन नेप्से सूचक ७७.०१ अंकले घटेर १९१५.६१ विन्दुमा बन्द भएको छ । सेयर...

गत वर्षको तुलनामा दोब्बरभन्दा मूल्यवृद्धि दोब्बर

काठमाडाैं । नेपाल राष्ट्र ब्यांकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार, जेठमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ८.५६ प्रतिशत पुगेको छ। यो गत वर्षको यही अवधिका तुलनामा दोब्बरभन्दा बढी हो। गत वर्षको जेठमा उपभोक्ता मूल्यवृद्धि ४.१९ प्रतिशत...

RECENT POSTS

HOT NEWS