राष्ट्रियसभाबाट तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयक पारित
काठमाडौं । राष्ट्रियसभाबाट तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभाको मङ्गलबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
प्रतिनिधिसभाबाट सन्देशसहित...
इलाममा भेटिए ‘नाइरोबी फ्लाइ’का संक्रमित
काठमाडौं । इलाममा पनि ‘नाइरोबी फ्लाइ’का संक्रमित फेला परेका छन्। जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुन्।
जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका छन्। रातो र...
बुटवल उपमहानगरलाई कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित घोषणा
लुम्बिनी । बुटवल उपमहानगरपालिकालाई कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ । बुटवलमा सोमबार आयोजित कार्यक्रममा १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।
लुम्बिनी...
चाँगुनारायणले निः शुल्क रगत उपलब्ध गराउने
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० देखि महादेवखोला बहुआयामिक परियोजना सञ्चालन गर्ने भएको छ ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सिँचाइ, खानेपानीदेखि आफैँ विद्युत् उत्पादनसम्मको लक्ष्य लिएर महादेवखोला बहुआयामिक परियोजना सञ्चालन गर्ने निर्णय...
सडकमै हराउँदै छ आदिकविको शालिक
झापा । चारआली–केचना हुलाकी सडकखण्डको भद्रपुर नगरपालिका–६ मा रहेको अर्धकदको आदिकवि भानुभक्त आचार्यको शालिक सडकमै हराएको छ ।
मिल मर्चेन्ट एशोसिएशन नामक संस्थाले विसं २०२४ मा स्थापना गरेको शालिकको अस्तित्व सडकका कारण हराएको हो । तत्कालीन...
प्रशासनद्वारा बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा
सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक तीन ‘सिफ्ट’मा सेवा सुरुआत गरेको छ । कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिन थालनी गरेको हो । कार्यालयमा सेवा लिन...
शिक्षक आवास अत्याधुनिक, छात्रावास जीर्ण
तुलसीपुर । मानिसको बसोबासजस्तो देखिँदैन । वरिपरि घाँसैघाँस उम्रिएको छ । भित्तामा पानी चुहिएको जस्तो देखिन्छ । सरसफाइ छैन । भवन पनि भत्किन थालेको जस्तै देखिन्छ । यस्तो छ – नेपाल सस्कृत विश्वविद्यालय जनता...
साझा समस्या समाधानका लागि संयुक्त प्रयास आवश्यक
काठमाडौं । काठमाडौं उपत्यकामा दीगो फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरण जस्ता साझा समस्याका रूपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकाल्नुपर्ने बताइएको छ ।
फोहरमैला व्यवस्थापनलगायतका साझा समस्या समाधानका लागि काठमाडौँ महानगरपालिकाको नेतृत्व र योजनामा...
राष्ट्रियसभाको शून्य समय : तुइनबाट खसेर मृत्यु हुने घटना बढ्दो
काठमाडौं । सरकारले मुलुकका विभिन्न स्थानमा नदी पार गर्न प्रयोग गरिँदै आइएको तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । तर लक्ष्य अनुसार काम सम्पन्न हुन नसक्दा अझै पनि नागरिकले अनाहकमा...
हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट
काठमाडौं । हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। मंगलबार कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओ बाँडफाट गरेको हो।
स्वीकृत आवेदनमध्ये १ लाख ८३ हजार ४७ जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त...

























