आज नेपालले स्कटल्यान्डसँग खेल्दै
काठमाडाैं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज बुधवार घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
शृङ्खलाका लागि स्कटल्यान्ड पुगेको नेपालले आज दोस्रो खेल...
देश विकासमा युवा जनशक्तिको अनिवार्य
कैलाली । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्था सुधारमा टेवा पुगेको जनाएका छन् ।
कैलालीको धनगढीमा मंगलबार प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रमको...
सभामुख सापकोटाले सङ्घीय संसदका दुवै सदनबाट पारित भएका पाँच विधेयक प्रमाणित
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसदका दुवै सदनबाट पारित भएका पाँच वटा विधेयक प्रमाणित गरेका छन् । सभामुख सापकोटाले संसदको दुवै सदनबाट विभिन्न मितिमा पारित भएका विधेयकहरु मङ्गलबार प्रमाणित गरेका हुन् ।
लोकसेवा...
भाेलि प्रदेश सरकारले सार्वजनिक बिदा दिने
काठमाडौं । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो...
सेयर बजार दाहोरो अंकले बढ्याे
काठमाडाैं । मंगलबार सेयर बजार दाहोरो अंकले बढेको छ । सोमबार ७७ दशमलव शून्य १ अंकले घटेको बजार आज ११ दशमलव ६८ अंकले घटेर १ हजार ९२७ दशमलव २८ विन्दुमा पुगेको हो ।
मंगलबार सेयर...
कस्तुरीको विना जस्तो देखिने वस्तु सहित पक्राउ
काठमाडौं । कस्तुरीको विना जस्तो देखिने वस्तु सहित काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने जुम्ला सिंजा गाउँपालिका-४ घर भएका ४९ वर्षीय नर बहादुर बुढालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित बर्गर हवमा कस्तुरीको...
प्राथमिक निर्वाचनको बारेमा अन्तरक्रिया
काठमाडाैं । नेपाल चेन्ज मेकर लिगले भूगोलपार्क को सहजीकरण मा रहि आयोजना गरेको संघीय निर्वाचनमा उम्मेदवार घोषणा गरेकाहरू र देशका प्रतिष्ठित विज्ञ व्याक्तित्वहरूको विच चुनावी रणनीति, उम्मेदवार छनौट प्रक्रिया र प्राथमिक निर्वाचन को बारेमा...
देशभर एकैदिन १७७ जना कोरोना सङ्क्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रिमणदर बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलयाका अनुसार देशभरबाट २४ घण्टामा १७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिर...
पर्यटनमन्त्री श्रेष्ठद्वारा पर्यटन क्षेत्रलाई उकास्नका लागि केही दिनमै रणनीतिक योजना सार्वजनिक गरिने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रलाई उकास्नका लागि केही दिनमै रणनीतिक योजना सार्वजनिक गरिने जनाएका छन्।
पर्यटन क्षेत्रलाई कसरी पहिला (कोभिड महामारी पूर्व)को अवस्थामा फर्काउने भन्नेमा आफू र आफू नेतृत्वको...
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल गर्न मंगलबार बोलाएको बैठक पनि स्थगित भएको छ। मंगलबार बिहान ११ बजे बोलाइएको बैठक गणपुरक संख्या नपुगेपछि स्थगित भएको हो।
यसअघि सोमबार पनि बैठक स्थगित भएको थियो।...

























