नेप्सेमा ५९ अंकमाथिको सुधार
काठमाडाैं । आज सेयर बजार परिसूचक नेप्सेमा ५९ अंकमाथिको सुधार आएको छ । अघिल्लो दिन ११ अंकले बढेको बजारमा आज थप ५९.५४ अंकले बढ्ने नेप्से सूचक १९८६.८२ अंकमा पुगेको हो । यसदिन क वर्गको सेन्सेटिभ...
सामाजिक सञ्जालबाट चार नाबालिकाको तस्विर प्रयोग गरी चरित्र हत्या
काठमाडौं । सामाजिक सञ्जालमा ४ जना नाबालिकाको तस्विर प्रयोग गरी चरित्र हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–६ टोदह बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका–३ घर भएका विकाश भन्ने ३१ वर्षीय राजेश बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
ती नाबालिकाहरूको...
गभर्नरबारे छानबिन गर्न माग
काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले) को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ ।
बुधबारको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद रेखा...
सभामुखले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि समय तोकिँदै
काठमाडौं । लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख चयनका लागि बुधबार निर्वाचन मिति तोकिँदै छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्न लाग्नुभएको हो ।
सभामुख सापकोटाले प्रतिनिधिसभा...
भानुभक्त आदिकवि मात्र नभएर सांस्कृतिक जागरणका सशक्त धरोहर : प्रम
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूतिहरुको अध्ययन, अनुसन्धान र प्रकाशनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ । २०९औँ भानु जयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूतिहरुको अध्ययन र अनुसन्धान गर्न सरकार...
यस्ताे छ आजकाे माैसम
काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार...
शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै
काठमाडाैं । आज गुरु पूर्णिमा । असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइन्छ ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले...
आजदेखि उपत्यकामा अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न मिल्ने
एजेन्सी । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे भागेर माल्दिभ्स पुग्नुभएको छ । उहाँ र उहाँकी श्रीमती श्रीलङ्का वायु सेनाबाट माल्दिभ्सको राजधानी माले पुग्नुभएको हो । उहाँले औपचारिक रूपमा राजीनामा दिनुअघि नै देश छाडेको उच्च सुरक्षा...
श्रीलङ्काका राष्ट्रपति राजापाक्षे माल्दिभ्समा पुग्याे
एजेन्सी । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे भागेर माल्दिभ्स पुग्नुभएको छ । उहाँ र उहाँकी श्रीमती श्रीलङ्का वायु सेनाबाट माल्दिभ्सको राजधानी माले पुग्नुभएको हो । उहाँले औपचारिक रूपमा राजीनामा दिनुअघि नै देश छाडेको उच्च सुरक्षा...
आज सिभिल-हिमालयन बैंक मर्जरका लागि प्रारम्भिक सम्झौता
काठमाडौं । हिमालयन बैंकले तोकिएको टाइमलाइनमा जवाफ नपठाएपछि भाँडिएको ठानिएको सिभिल बैंकसँगको मर्जर पुनः ब्यूँतिएको छ । हिमालयन बैंकको बोर्ड बैठकले निर्णय गरी मंगलबारजवाफ पठाएसँगै अब सिभिलसँगको मर्जरका लागि आज प्रारम्भिक सम्झौता हुने भएको...
























