यस्ताे छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको सामान्य प्रभाव रहने जनाएको छ। यतिबेला देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम...

आइसिसी विश्वकप लिग २ स्कटल्यान्ड नेपालसँग ५ विकेटले पराजित

काठमाडाैं । नेपालले आइसिसी विश्वकप लिग २ सिरिज क्रिकेट प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डमाथि पाँच विकेटको सानदार जित निकालेको छ । जितसँगै नेपाल पाँचौँ स्थानमा उक्लेको छ । सिरिजअन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित...

चितुवाको आक्रमणबाट नागार्जुन-८ मा पाँचजना घाइते

काठमाडौं ।  नागार्जुन नगरपालिका–८ भीमढुंगा हर्सनखोलामा गएराति चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका छन् । स्थानीय ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसको चितुवाको आक्रमणमा परी पाँचजना घाइते भएका हुन् । चितुवाको आक्रमणबाट भट्टराईका घरमा रहेका पाँचजना...

कक्षा ८ र ९ मा भाषा समुहको अलग्गै व्यवस्था गर्न माग गर्दै पाठ्यक्रम विकास...

काठमाडाैं । नेपाल सरकार शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालय पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेको कार्यालयमा सानोठिमिमा नै पुगी नेवाः र तामाङ समुदायले ऐछिक विषयको रुपमा भाषा समुह अलग्गै बनाउनु पर्ने माग गरेका छन्...

कुमारी बैंकद्वारा १० गुणासम्मको प्रतिफल दिने मुद्दती निक्षेप योजना ल्यायाे

काठमाडाैं । कुमारी बैंकले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल दिने विविध निक्षेप मुद्दती योजनाको घोषणा गरेको छ । सो योजनामा इच्छुक व्यक्ति तथा संघसंस्थाहरू समावेश हुन सक्ने छन् ।...

काेराेना संक्रमितकाे संख्या बढ्दै थपिए २०६ जना

काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २०० नाघेको छ ।  पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र...

दुई खो खो खेलाडी भारत प्रस्थान

काठमाडौं । एशियन खो खो संघ तथा भारतीय खो खो संघको निमन्त्रणामा मगंलबार दुईजना खेलाडी भारत प्रस्थान गर्नुभएको छ । खो खो खेलाडीहरु राज कुस्मा र विकराल सिंह रतगैयालाई नेपाल खो खो संघका उपाध्यक्ष प्रदीप...

नाबालिग बलात्कार मुद्दामा उजुरी गर्ने हदम्याद ३ वर्षको कायम हुने

काठमाडाैं । नाबालिग बलात्कार मुद्दामा उजुरी गर्ने हदम्याद ३ वर्षको कायम हुने भएको छ। प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले हदम्याद बढाउने गरी तयार पारिएको यौन हिंसासम्बन्धी कानुनको संशोधन विधेयक सहितको प्रतिवेदन...

हेटौँडामा किसानलाई समृद्ध बनाउने कार्यक्रम सञ्चालन

हेटौँडा ।  हेटौँडा उपमहानगरपालिकाले उपमहानगरलाई माछामासुमा आत्मनिर्भर बनाउन र किसानलाई समृद्ध बनाउन पशुपालन प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम चालु आर्थिक वर्षमा सञ्चालन भइरहेको र आगामी आर्थिक वर्षमा पनि निरन्तर रहने उपमहानगरले जनाएको...

भृकुटीमण्डपको गोदाममा आगलागी

काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ । ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले...

RECENT POSTS

HOT NEWS