संसदीय समितिका सदस्यहरु हेरफेर
काठमाडौं । संसदको विषयगत समितिमा सांसदहरुको हेरफेर भएको छ ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिका सदस्यहरुको हेरफेर गरेका हुन् । जसअन्तर्गत् सांसद दीव्यमणीराज भण्डारीलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा...
नेपालमा एकैदिन कोरोना भाइरस संक्रमण बढ्दै २६० जना थपिए
काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएको छ। बिहीबार एकैदिन २६० जनामा संक्रमण पुष्टि भएको छ। बुधबार २०६ जना संक्रमित थपिएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गराइएका...
आज २२० कम्पनीको कारोबार
काठमाडौं । सेयरबजारमा सुधार देखिएको छ। नेप्से १४.७१ अंकले बढेपछि बिहीबार फेरि २००१.५३ विन्दुमा फर्किएको हो। आज २२० कम्पनीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
यसअनुसार दिनभरिमा ३९ हजार पटकको कारोबारमा ६२ लाख कित्ता...
तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी
विराटनगर । विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । बिहीबार दिउँसो रेष्टुरेन्टमा आगलागी भएको हो ।
आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेको प्रहरीले जनाएको छ । आगोले रेस्टुरेन्ट नजिक रहेको प्रतिनिधि सभा सदस्य...
एल.आर.आई. काे आयोजनामा आदिकवि भानुभक्तको जन्मजयन्तीका अवसरमा साताव्यापी कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा एल.आर.आई. विद्यालयले आयोजना गरेको साताव्यापी कार्यक्रम बुधबार विशेष समारोहका बीच सम्पन्न भएको छ ।
वादविवाद प्रतियोगिता, वक्तृत्व कला प्रतियोगिता, सामूहिक रामायण वाचन प्रतियोगिता, अन्य कविका रचना...
नेपाललाई विश्व बैंकबाट १० अर्ब सहयोग
काठमाडौं । विश्व बैंकले खानेपानी र सरसफाइ सेवाको वितरणमा सुधार तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा नेपाललाई आठ करोड अमेरिकी डलर (करीब १० अर्ब नेपाली रुपैयाँ) बराबर सहयोग गर्ने भएको छ । सोको लागि बुधवार...
नेपाली बजारमा सुनको भाउ बढ्याे
काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार विहीबार सुनको भाउ तोलामा ३०० रूपैयाँले बढेर ९४ हजार ६०० रूपैयाँ पुगेको छ ।
गत आइतबारयता लगातार ओरालो लागेको सुनको भाउ...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । असार बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर दधिकोट बस्ने सिन्धुपाल्चोक लिसङ्खु पाखर गाँउपालिका-६ घर भएका ३० वर्षीय सिताराम भण्डारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरको गत जेठ १० गतेको...
८७ लाख हङकङ डलर छुट्याइएको विषयमा सरकारसँग जवाफ मागेपछि
एजेन्सी । हङकङका सांसदहरुले पूर्व प्रमुख क्यारी लामको नयाँ कार्यालयको मर्मत सम्भारको लागि ८७ लाख हङकङ डलर छुट्याइएको विषयमा सरकारसँग जवाफ मागेका छन्।
लामका पूर्ववर्ती लेउङ चुन–यिङले सन् २०१७ मा पद त्याग गरेपछि दुई अन्य...
श्रीलंका अवस्था तनावपूर्ण
एजेन्सी । राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेर भागेपछि पनि श्रीलंकाको अवस्था तनावपूर्ण छ।
बुधबार प्रदर्शनकारीको एक समूह सडकमा उत्रिएर प्रधानमन्त्री रनिल विक्रमासिंघेको कार्यालयमा जबरजस्ती प्रवेश गरेका थिए।
राजधानी कोलोम्बोस्थित फ्लावर रोडमा रहेको प्रधानमन्त्री कार्यालय प्रदर्शनकारीहरूले कब्जा...
























