निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्दै

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक आज बस्ने भएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको...

करेन्ट लागेर मृत्यु

ललितपुर ।  बागमती गाउँपालिका-३ भट्टेडाँडा तीनपाने बस्ने सर्लाही ईश्वरपुर घर भएका १९ वर्षीय मिलन बम्जनको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । बिजुलीको पोलमा चढी नेटको तार जोर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको...

विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उद्योग बन्द

उदयपुर । देशकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदपुर जिल्लाको जलजलेमा स्थापित उदयपुर सिमेन्ट उद्योग दुई हप्तादेखि विद्युत् आपूर्तिमा समस्या भएपछि बन्द हुन पुगेको छ ।उद्योग प्रशासनका अनुसार सिरहाको लाहानबाट उद्योगमा आपूर्ति हुँदै...

प्रहरीलाई हतियार किनिँदैन : प्रम

काठमाडौं  । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हालतमा हतियार नकिन्ने बताएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले यस विषयमा गृह मन्त्रीलाई निर्देशन दिने बताए । नेताहरु गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले केन्द्रीय...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्याे

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा आठ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।...

एन्फाका नयाँ अध्यक्ष पंकज नेम्वाङलाई ५ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं । खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ अध्यक्ष पंकज नेम्वाङलाई ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । खेलाडी संघले खेलाडी र मुख्य प्रशिक्षकबीचको प्रकरणमा छानबीन समितिले बुझाएको एक बुँदालाई कार्यान्वयन...

वसन्तपुर महिला समाजलाई जापानले दियो एम्बुलेन्स

काठमाडौं । जापानले लालीगुराँस नगरपालिका, तेह्रथुमस्थित वसन्तपुर महिला समाजलाई बिहीबार एक एम्बुलेन्स प्रदान गरेको छ । नेपालस्थित जापानी राजदूतावासले विज्ञप्ति प्रकाशित गरी जानकारी गराएअनुसार करिब ७२ हजार अमेरिकी डलर मूल्यको सो एम्बुलेन्स पहाडी कच्ची बाटोमा...

नयाँ पार्टी खोल्दै बाबुराम

काठमाडौं । अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् । ‘अब हामी नयाँ पार्टी खोल्ने...

ताप्लेजुङमा चट्याङ लागेर एक जनाकाे ज्यान गयाे

ताप्लेजुङ  । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-२ सान्थाक्रामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । चट्याङ लागेर मेरिङ्देन गाउँपालिका-२ सान्थाक्र मैखुका १५ वर्षका बालक लाकुमार शेर्पाको घटनास्थलमै ज्यान गएको हो...

प्रचण्ड आज भारत भ्रमणमा जाँदै

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा प्रचण्ड भारत भ्रमणमा जान...

RECENT POSTS

HOT NEWS