अभियन्ता प्रधानद्वारा कमलपोखरी पुनर्निर्माण गर्नमा सौरभ ज्योतिलाई आग्रह
काठमाडाैं । अहिले देशैभर स्थानीय तह-२०७९ मा काठमाडाैं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारबाट बालेन्द्र शाह मेयर बनेपछि चर्चाकाे विषय बनेकाे छ ।
यहाँ अहिले चर्चा गर्न लागिएको प्रसङ्ग भने बालेन्द्र साहको होइन । उसो भए किन बालेन्द्रको...
कीर्तिपुरको मौलिक काष्ठकला र सीपको संरक्षणमा जोड
काठमाडौं । कीर्तिपुरमा उद्योग व्यवसाय विस्तारमा सहकार्य गरेर अगाडि बढ्ने महत्त्वपूर्ण समझदारी भएको छ । कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा मंगलबार उद्योगपति, व्यापारी र नवर्निवाचित स्थानीय निकायका पदाधिकारीबीच भएको शुभकामना तथा साक्षात्कार कार्यक्रममा यस्तो...
त्रिवि राजनीतिशास्त्र एमएको प्रश्नपत्र पनि अघिल्लो वर्षकै जस्ताकाे तस्तै आएपछि…
काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय, डीनको कार्यालयले एकपछि अर्को लापरवाही गर्दै आएको छ । स्नातकोत्तर तह तेस्रो सेमेष्टरमा पब्लिक अर्थशास्त्रको प्रश्नपत्र अघिल्लो वर्षसँग हुबहु मेल खाएको घटनाबारे अनुसन्धान जारी हुँदै गर्दा...
राष्ट्रघाती ‘इम्बोस्ड नम्बरप्लेट’ खारेज गर भन्दै महासङ्घको गम्भीर ध्यानाकर्षण
राष्ट्रघाती ‘इम्बोस्ड नम्बरप्लेट’ खारेज गर यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गरी आगामी साउन १ गतेभित्र सवारीधनीले आ–आफ्नो सवारीसाधनमा ‘इम्बोस्ड नम्बरप्लेट’ जडान नगरे कडा कारबाही गर्ने भनी दिएको धम्कीप्रति हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक...
रञ्जु दर्शनाले संसदीय चुनावमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने
काठमाडौं । २०७४ सालको स्थानीय चुनावमा विवेकशील नेपाली दलबाट काठमाडौंको मेयर उठेकी रञ्जु दर्शनाले आउँदो संसदीय चुनावमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।
‘काठमाडौं ५ बाट उम्मेदवारी दिन्छु’, उनले भनिन्, ‘स्वतन्त्र उम्मेदवारी...
अमेरिकी वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन नेपाल भ्रमणमा आउने
काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन चार दिने नेपाल भ्रमणमा आउने तय भएको छ ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा शान्ति सैनिकहरू तैनाथ रहेका मुलुक हुँदै अमेरिका भ्रमण जानुपूर्व...
महिला कर्मचारीलाई ९८ दिन तलव सहितको प्रसूति विदा दिन आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई १४ हप्ता (९८ दिन) तलव सहितको प्रसूति विदा दिन सरकारी, निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई आग्रह गरेको छ ।
मन्त्रालयले सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत...
ग्लोबल आइएमई बैंकको भरतपुरस्थित कार्यालय भवन शिलान्यास
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले भरतपुरस्थित अत्याधुनिक तथा सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरेको छ ।
बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास बैंकका अध्यक्ष...
बाहिरी जिल्लाबाट काठमाडौंमा अध्ययन गर्ने विद्यार्थीलाई विद्युतीय चुलो
काठमाडौं । सरकारले बाहिरी जिल्लाबाट आएर काठमाडौंमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीलाई विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गर्ने भएको छ । त्यसका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले निवेदन आह्वान गरेको हो...
अन्तर्राष्ट्रिय म्याराथन धावक नारायण श्रेष्ठ गृहजिल्लामा सम्मानित
गुल्मी । गुल्मीका अन्तर्राष्ट्रिय म्याराथन धावक नारायण श्रेष्ठ गृहजिल्लामा सम्मानित हुनुभएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–३, हाडहाडे निवासी ३० बर्षीय श्रेष्ठले भारतीय सेनाको लाहुरे भन्दा म्याराथनमा प्रगति गर्नुभएको छ । धावक श्रेष्ठ कुवेत स्थित अमेरिकी युनिर्भसिटीमा म्याराथन प्रशिक्षक समेत हुनुहुन्छ...

























