नेवार पोशाकमा सजिएका महिला

काठमाडौं । नेवार पोशाकमा सजिएका पाल्पा रामपुरका नेवार समुदायका महिला । परम्परा र संस्कृतिलाई निरन्तरता दिँदै यहाँका नेवार समुदायले आफ्नो पहिचानलाई लोप हुन दिएका छैनन् ।

दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलमा आगो लगाएर एकजना एकल महिलाको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बारिलका ४५ वर्षीया अनिभा खडायतको हत्या गरिएको जानकारी दिनुभयो...

आज बिन्ध्यबासिनी हाइड्रोपावरकाे आईपीओ आवेदन दिने अन्तिम दिन

काठमाडाैं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिन आज (जेठ २५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिशेयर...

आज नेपालले एशियन कप छनाैटमा जोर्डनको सामना गर्दै

काठमाडौं । एसियन कप छनोट खेलअन्तर्गत नेपाली राष्ट्रि फुटबल टिमले आज जोर्डनको सामना गर्दैछ। कुवेतको जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा नेपालले कुवेतको सामना गर्न लागेको हो। त्यसो त नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह...

मन्त्रालय फुटाएरै भएपनि लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धन बाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मन्त्रालय फुटाएर भए पनि सरकारमा भित्र्याउने तयारी गरेका छन् । प्रधानमन्त्री देउवा...

मलको पर्खाइमा किसान

मकै, चैते धानका लागि रासायनिक मल नपाएका किसान असारे धान खेतीका लागि मलको पर्खाइमा छन् तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग किसानलाई वितरण गरिने रासायनिक मलको मौज्दात शून्य छ। कृषि मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी...

बाघको आक्रमणबाट महिलाको ज्यान गयाे

चितवन । चितवनमा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएका ५० वर्षीया महिलाको मंगलबार दिउँसो बाघको आक्रमणबाट ज्यान गएको हो । चितवन प्रहरी प्रवक्ता नरहरि...

इम्बोस्ड नम्बर प्लेटप्रति आशंक एवम् कुनै दुविधामा नपर्न आग्रह

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटप्रति आशंक एवम् कुनै दुविधामा नपर्न आग्रह गरेको छ। विभागले मंगलबार पत्रकार सम्मेलनमार्फत् राज्यका नीति कार्यान्वयनका लागि लाभ रणनीति र दबाब रणनीति...

एकैदिन काेराेना संक्रमित २८ जना थपिए

काठमाडौं । नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार १ सय २० पिसिआर परीक्षणका क्रममा ७ जना र १ हजार २ सय ५६ एन्टीजेन परिक्षणका क्रममा २१...

आज पनि सेयर काराेबारमा उच्च अङ्ककाे गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको कारोबार मापक परिसूचक मङ्गलबार ४५.५९ अङ्कले ओरालो लागेर दुई हजार...

RECENT POSTS

HOT NEWS