दक्षिण कोरियाद्वारा चार देशका लागि नयाँ राजदूत नियुक्त

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले चीन, जापान, रुस र संयुक्त राष्ट्रसंघका लागि नयाँ राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले मङ्गलबार जनाएको छ । सियोल नेशनल युनिभर्सिटीका प्रोफेसर चुंग जे–होलाई चीनको लागि दक्षिण कोरियाली राजदूतको...

नेपालको आईसीसी यू–१९ महिला विश्वकप खेल्ने सपना समाप्त

काठमाडौं । थाइल्यान्डसँग पराजित भएपछि नेपालको आईसीसी यू–१९ महिला विश्वकप खेल्ने सपना समाप्त भएको छ । मलेसियामा जारी एसिया छनोट अन्तर्गत समूहको चौथो खेलमा मङ्गलबार नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भयो । मलेसियाको युकेएम ओभलमा...

घातक रासायनिक पदार्थको विधेयकलाई संसद समक्ष पेश गर्ने निर्णय

काठमाडौं  । सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सङ्घीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै गृहमन्त्री बालकृष्ण खाणले...

युवाको सपना सपनै रहने भन्दै गायक प्रशान्त श्रेष्ठ

सपना पुरा गर्न विदेशिनु पर्ने युवाको कथामा प्रशान्तको प्रशान्त श्रेष्ठको ‘छोडी हिंडे म’को भिडियो सार्वजनिक युवा गायक प्रशान्त श्रेष्ठको ‘छोडी हिंडे म’सार्वजनिक युवा गायक प्रशान्त श्रेष्ठको शब्द, संगीत र स्वरमा सजिएको ‘छोडी हिंडे म’ बोल रहेको गीतको...

उपत्यकामा आवासीय प्रयाेजन अर्थात घर बनाउनका लागि १ सय ३० वर्गमिटर भन्दा कम हुनेगरी...

काठमाडौं ।  अब काठमाडौं उपत्यकामा आवासीय प्रयाेजन अर्थात घर बनाउनका लागि ४ आना (१३० वर्गमिटर)भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको भू...

चिकित्सा शिक्षाका फर्जी शैक्षिक प्रमाणपत्र पेस गर्ने पाँच विद्यार्थी कारबाहीमा

काठमाडौं । चिकित्सा शिक्षा अध्ययनका लागि फर्जी शैक्षिक प्रमाणपत्र पेस गर्ने पाँच विद्यार्थी कारबाहीमा परेका छन्। आरक्षण कोटाबाट छात्रवृत्तिमा छनोट भएका विद्यार्थीमाथि चिकित्सा शिक्षा आयोगले छानबिन गर्दा पाँचजनाले पेस गरेका कागजात नक्कली भेटिएको हो। मेडिकल...

गृहमन्त्री खाणले यौन हिंसाबारे जानकारी दिने सामग्री पाठ्यपुस्तकमा समावेश गर्ने प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले यौन हिंसाबारे जानकारी दिने सामग्री पाठ्यपुस्तकमा समावेश गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले बाँकेमा भएको सामूहिक बलात्कारबारे उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाणले घटनामा संलग्न सातजना...

छात्रवृत्ति उपलब्ध गराउने सरकारी घोषणापछि ९ सय १० कर्मचारीले आफ्ना छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराउने

काठमाडौं । कर्मचारीका छोराछोरीलाई शैक्षिक प्रोत्साहनका लागि छात्रवृत्ति उपलब्ध गराउने सरकारी घोषणापछि ९ सय १० कर्मचारीले आफ्ना छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराउन संघीय मामिला मन्त्रालयमा निवेदन दिएका छन्। तीमध्ये केहीले निवेदनमा नक्कली कागजात पेस गरेको...

नाइजेरियन टोली ब्रिगेडर जनरल अलेचेनु माइक अलेचेनुले जंगी अड्डाको भ्रमण गरे

काठमाडौं । नाइजेरियाको नेशन डिफेन्स कोर्स (एनडीसी) टोलीले सोमबार जंगी अड्डाको भ्रमण गरेको छ । २२ सदस्यीय नाइजेरियन टोलीको नेतृत्व ब्रिगेडर जनरल अलेचेनु माइक अलेचेनुले गर्नुभएको थियो । अलेचेनुले प्रधान सेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटघाट समेत...

राप्ती हाइड्रोको आइपिओ खुला

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड १२ लाख ७९...

RECENT POSTS

HOT NEWS