भानुभक्त प्राणी उद्यान विस्तार गरिँदै
दमौली । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनस्थित भानुभक्त प्राणी उद्यानभित्र १३ प्रजातिका स्तनधारी वन्यजन्तु भेटिएका छन् । प्राणी उद्यानले ओगटेको वन क्षेत्रभित्र १३ प्रजातिका स्तनधारी भेटिएका हुन् ।
प्राणी उद्यानले व्यास –११ र १२, भानु नगरपालिका–५...
४९ प्रतिशत शेयर सर्वसाधरणलाई दिनुपर्ने माग
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले लिमिटेड कम्पनी खोल्दा ४९ प्रतिशत शेयर सर्वसाधरण लगानीकर्तालाई दिनुपर्ने माग गरेको छ । राजस्व परामर्श समितिद्वारा सोमबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक...
कास्कीका स्थानीय तह : नीति, कार्यक्रम र बजेटको तयारीमा
कास्की । कास्कीका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारी सुरु गरेका छन् । संविधानतः स्थानीय सरकारले आगामी असार १० गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ ।
स्थानीय तहले आगामी वर्षका कार्यक्रममा समेट्नुपर्ने विषयहरूका बारेमा...
कोभिडमा नेपाल आएका विद्यार्थी चीन फर्कन सुरु
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिमेकी चीनमा अध्ययनरत रही कोभिड–१९ को महामारीमा नेपाल फर्किएर अध्ययन छुटाउन बाध्य भएका २८१ नेपाली विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया सुरु गरेको छ ।
मन्त्रालयले त्यसरी जान चाहने नेपाली विद्यार्थीहरूको...
यस्तो छ आजको मौसम
काठमाडाैं । नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव तथा मध्यपश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बली...
दश हजार क्वीन्टल खाद्यन्न माग
हुुम्ला ।खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले सिमकोटस्थित गोदामका लागि दश हजार क्वीन्टल खाद्यन्न माग गरेको छ । चालुु आर्थिक वर्षको निर्धारित कोटाको खाद्यन्नले नपुुग्ने निष्कर्ष जिल्ला खाद्य ब्यवस्थापन समितिले निकाल्दै सो खाद्यन्न माग...
आजदेखि फोहोरमैल उठ्ने
काठमाडौं । लामो समयदेखि थुप्रिएको काठमाडौँको फोहोर मङ्गलबारदेखि उठाइने भएको छ । काठमाडौँ महानगरपालिका र फोहोर विसर्जन गर्ने स्थानका सरोकावालाहरूसँग सोमबार साँझ सहमति भएअनुसार भोलिदेखि फोहोर उठ्ने भएको हो ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा बसेको ककनी...
असार १ गतेदेखि लागू हुनेगरी दुई दिन बिदा दिने निर्णय खारेज
काठमाडौं । हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय आउँदो असारदेखि खारेज हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयले आउँदो असार १ गतेदेखि लागू हुनेगरी दुई दिन बिदा दिने निर्णय खारेज गरेको...
नेपाल प्रहरीका पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने
काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको बढुवा गरेको हो ।
बढुवा भएकामा एक नम्बरमा उत्तम सुवेदी परेका छन् । त्यसपछि अरुणकुमार बीसी,...
नेपाली भाषा मेटाउने खेल भएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी
काठमाडौं । सरकारले १ साउनबाट इम्बोस्ड नम्बर प्लेट नराखे कारबाही गर्ने भनेपछि विरोध चर्किएको छ । हिजाे इम्बोस्ड नम्बर प्लेटविरुद्ध मसाल जुलुस भएको छ । प्रदर्शनकारीले नेपाली भाषा मेटाउने खेल भएको भन्दै कडा आन्दोलन...
























