सामूहिक बलात्कार गरेको आरोपमा सात पक्राउ
नेपालगञ्ज । बाँकेमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् । सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले...
देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २१ जनामा संक्रमण पुष्टि भएको हो।
३ हजार २४८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा...
एनसीसी गठन हुने
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) को पदाधिकारीहरूको बैठकले जुन २०२२ सम्म २५ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) गठन गर्ने निर्णय गरेको छ।
गत चार जुनमा संघका अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा...
प्रजिना दर्नालको अध्यक्षतामा ५२ सदस्यीय मुल ईकाई कमिटी गठन
काठमाडौं । अखिल (क्रान्तिकारी) पद्मकन्या क्याम्पस इकाई समितिको प्रथम इकाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले प्रजिना दर्नालको अध्यक्षतामा ५२ सदस्यीय मुल ईकाई कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा बबिता बिष्ट, सचिवमा प्रिमिता...
सेयर बजार घट्ने क्रम जारी
काठमाडौं । बजेटपछि सेयर बजार घट्ने क्रमले लगातार छैटौं दिन पनि निरन्तरता पाएको छ । समग्रमा लगातार सातौं दिन पनि बजार परिसूचक नेप्सेमा गिरावट आएको छ ।
जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक...
यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालकाे दोस्रो जित
काठमाडाैं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले दोस्रो जित निकालेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार भुटानलाई ४ विकेटले पराजित गरेको हो । भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर...
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने करिब पक्का
काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने करिब पक्का भएको छ । हिमालयन बैंकसँग मर्जर भाँडिएसँगै अर्को पार्टनर खोजेको इन्भेष्टमेन्टले मेगासँग मर्जरको गाँठो कस्ने भएको हो ।
केही दिन अघि मात्र इन्भेष्ट...
तनहुँमा बाढीले बगाउँदा वृद्ध बेपत्ता
तनहुँ । आइतबार रातिदेखि परेको झरीका कारण आएको बाढीले बगाएर एक वृद्ध बेपत्ता भएका छन् । सोमबार बिहान भानु नगरपालिका–११ स्थित ढाँडफेदी खोला तर्ने क्रममा स्थानीय ६० वर्षीय चन्द्रबहादुर गुरुङलाई बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी...
बिप्लव नेतृत्वको नेकपाद्वारा १० दिने संघर्षका घोषणा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले देश र नेपाली जनताको जीवनमा पैदा भएका गंभिर समस्याको समाधानार्थ तात्कालीक र दीर्धकालिन मुद्धालाई लिएर जनसंघर्षको घोषणा गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार एक बिज्ञप्ति जारी गर्दै...
चीनद्वारा सोलोमन टापुमा सैन्य विस्तार
बेइजिङ । चीनले होनियारामा सैन्य आधार निर्माण गर्ने आफ्नो कुनै मनसाय नभएको दाबी गरे पनि गोप्य कागजातले सोलोमनमा आफ्नो सैन्य उपस्थितिलाई बलियो बनाउने चीनको मनसायको पर्दाफास गर्दै उल्टो चित्र चित्रण गरेको दाबी गरिएको छ...

























