बलात्कार मुद्दामा हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्ने
काठमाडौं । नेकपा (एमाले)का सांसद गंगा चौधरी सत्गौवाले बलात्कार मुद्दामा हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफल भाग लिनुहुँदै सांसद...
टेकुको कनक पेट्रोलपम्पमा विष्फोट, दुई जना घाइते
काठमाडौँ । टेकुस्थित पेट्रोलपम्प कनक ट्रेड सेन्टरमा विष्फोट हुँदा दुई जना घाइते भएका छन्।
घाइतेहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको कालीमाटी प्रहरी वृतका डिएसपी अनिलकुमार घिमिरेले जानकारी दिए।घाइते हुनेमा पर्साको जगरनाथपुर गाउँपालिका–३ घर भइ...
असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन
काठमाडौं । श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि सोमबारदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १५...
सार्वजनिक यातायात सञ्चालन नहुँदा सास्ती
भादगाउँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका नागरिकलाई कार्यालय जान होस् या व्यक्तिगत कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल हिंड्नुपर्छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा छालिङका नागरिकलाई भत्केपाटीसम्मको पैदल यात्रा गर्नुपरेको हो ।
यस्तै चाँगुनारायण–३,...
ट्रेबल फेशनले गर्यो लिटिल आईडल नेपालको सिजन-४ घोषणा
काठमाडौं । विगत दुईदशकदेखि विभिन्न शैक्षिक कार्यक्रम तथा सौन्दर्य प्रतियोगिता, बालबालिका सम्बन्धी शैक्षिक तथा बौद्धिक बिकास कार्यक्रमहरु सञ्चालन तथा आयोजना गरिरहेको ट्रेबल फेशन कन्सर्न प्रालिले लिटिल आईडल नेपाल २०२२ सिजन-४ हुने घोषणा गरेको छ...
कैलालीका जनप्रतिनिधिका प्राथमिकता : शिक्षा र स्वास्थ्य
टीकापुर । कैलालीमा निर्वाचित नयाँ जनप्रतिनिधिका प्राथमिकतामा शिक्षा र स्वास्थ्य परेका छन् । भौतिक पूर्वाधार निर्माण साथसाथै उनीहरुले सामाजिक क्षेत्रको विकासमा प्राथमिकता दिएका हुन् । जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीे शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा...
मनसुनी वायुको सामान्य प्रभाव
काठमाडौं । हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ ।
उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक...
सुनको मूल्य सामान्य बढ्यो
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार नौ सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला दुई सयले बढेको हो ।
नेपाल सुनचाँदी...
युवा भजन स्टार सशान कंडेलकाे नयाँ भजन ‘बोल हरि हरि’ सार्वजनिक
काठमाडौं । युवा भजन स्टार सशान कंडेलले नयाँ भजन 'बोल हरि हरि' सार्वजनिक गरेका छन ।
भजनमा गायक कंडेललाई गायिका सब्बु केसीले साथ दिएकी छिन ।
महेश ज्ञवालीको उत्कृष्ट शब्द सङगीतमा बनेको यस् गीतमा सङगीत संयोजन...
यी मन्त्री नियुक्त भए लगत्तै सम्पती विवरण सार्वजनिक गर्ने परम्परा तोड्दै विदा
काठमाडौं । पहिलो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारका चार मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नै नगरी बाहिरिएका छन् । मन्त्री नियुक्त भए लगत्तै सम्पती विवरण सार्वजनिक गर्ने परम्परा तोड्दै देउवा सरकारका चार मन्त्री आफ्नो जिम्मेवारीबाट...
























