सामुदायिक विद्यालयमा तोडफोड गरेको आरोपमा दुई युवा पक्राउ
जाजरकोट । जाजरकोटको एक सामुदायिक विद्यालयमा तोडफोड गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् । नलगाड नगरपालिका ५ रघुनाथ सेराखेत स्थित जनकल्याण आधारभुत विद्यालयमा तोडफोड गरेको आरोपमा जनक वली र बिनोद खत्रीलाई प्रहरीले पक्राउ गरेको...
युक्रेनलाई हराउँदै वेल्स विश्वकपमा छनोट
एजेन्सी । वेल्स कतारमा हुने फिफा विश्वकप-२०२२ को लागि छनोट भएको छ । आइतबार राति भएको प्लेअफको फाइनल खेलमा युक्रेनलाई १-० गोलले पराजित गर्दै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको हो ।
कार्डिफ सिटी रंगशालामा...
विदेश जाने श्रमिकको संख्या ५ लाख नजिक
काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश जाने श्रमिकको संख्या ५ लाख नजिक पुगेको छ। तर, चैतभन्दा वैशाखमा श्रमस्वीकृति लिने श्रमिकको संख्या भने घटेको छ।
चालू आर्थिक वर्षको १० महिनामा...
एकैदिन नौ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं। पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसैगरी एक हजार ५५ जनाको...
यस बर्षकाे वातावरण पत्रकारिता पुरस्कार तेजेन्द्र केसीलाई प्रदान
रातोपाटीकर्मी तेजेन्द्र केसी उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कृत–२०७८ (रुपन्देही) बाट पुरस्कृत भएका छन् । बुटवलमा बसेर पत्रकारितामा क्रियाशील केसीले आज एक समारोहका बीच उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पाएका हुन् ।
केसीलाई लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा...
१५ औं वर्षमा प्राइमलाइफ इन्स्योरेन्स प्रवेश
काठमाडाैं । प्राइमलाइफ इन्स्योरेन्स कम्पनी जेठ २२ गतेदेखि १५ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको हाल चुक्ता पुँजी २७८ करोड रहेको छ भने जीवन बीमा कोष १७६३ करोड रहेको छ ।
यस्तै हालसम्म आर्जन...
ब्लड क्यान्सरको उपचार नेपालमै हुने
काठमाडाैं । ब्लड क्यान्सरको उपचार नेपालमै सहज रुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने जनाएका छन् । आइतवार वीर अस्पतालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलभ हुने भएकाले ब्लड क्यान्सर...
दश महिनामा १४६ सुत्केरी महिलाको हवाई उद्धार
काठमाडाैं । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा दुर्गम क्षेत्रका ज्यान...
अछाममा विनोद शाही हत्या प्रकरणः अनुसन्धानका लागि कुकुरसहित प्रहरीको विशेष टोली परिचालन
अछाममा हत्याको आशंका गरिएका विनोद शाहीको घटनाको सत्यतथ्य बाहिर ल्याउन घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १७ वर्षीय विनोद शाहीको हत्यारा पत्ता लगाउन प्रदेश प्रहरी कार्यालयले पठाएको...
साइरन बजाएर यात्रु ओसार्ने एम्बुलेन्स कारवाहीमा
पाल्पा । निकै हतार गरेर साइरन बजाउदै अघि बढेको एम्बुलेन्सलाई प्रहरीको आशंकापछि जाँच गर्दा नक्कली विरामी फेला पारेको छ । रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि पक्राउ गरी कारबाही प्रकृया अघि बडाएको छ ।...

























