उत्तर कोरियाले पूर्वी तटमा एउटा व्यालिस्टिक मिसाइल प्रहार
प्योङयाङ । उत्तर कोरियाले पूर्वी तटमा एउटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । वासिंगटन र सीउलले संयुक्त सैन्य अभ्यास गरेको केही दिनपछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । चार वर्षपछि पहिलो पटक अमेरिकी...
एक दर्जन जिल्लामा वृक्षारोपण
काठमाडाैं । ५० औँ विश्व वातावरण दिवस ५ जुनका अवसरमा मानव अधिकार तथा शान्ति समाजले एक दर्जन जिल्लामा वृक्षारोपणसहित विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
जेठ २२ गते शान्ति समाज काठमाण्डौ शाखाद्वारा ’मेरो फोहोर मेरो...
महानगरभित्रका निजी शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय
काठमाडौं । आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुक व्यक्ति तथा निकायहरुलाई ७ दिनभित्र सम्पर्क राख्न काठमाडौं महानगरपालिकाले आह्वान गरेको छ ।
होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी...
सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय परिसरमा वृक्षरोपण
काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय परिसरमा वृक्षरोपण गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेतको सहभागितामा फलफूल लगायत विभिन्न जातका ८१ वटा बोटविरुवा रोपिएको सशस्त्र प्रहरी...
मोरङ क्षेत्र नम्बर ४ बाट संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै कांग्रेसका नेता घिमिरे
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले मोरङ क्षेत्र नम्बर ४ बाट संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने जनाएका छन् ।
मोरङ–४ अघिल्लो पटक कांग्रेस नेता महेश आचार्य उठ्दै आएको क्षेत्र हो । २०७४ को निर्वाचनमा आचार्य...
विश्वचर्चित गायिका साकिरा र फुटबलर जेरार्डको सम्बन्ध बिच्छेद
काठमाडौं । लोकप्रिय कोलम्बियन पप गायिका साकिरा र फुटबलर जेरार्ड पिके छुटिएका छन् । उनीहरूले पछिल्लो १२ वर्षको सम्बन्धमा बिच्छेद गरेका छन् ।
दुवैले शनिबार विज्ञप्ति जारी गर्दै एक-अर्कासँग अलग्गिएको पुष्टि गरेका हुन् । “हामी...
अत्यधिक गर्मीले मौसमी बिरामी बढे
नेपालगञ्ज । अत्यधिक गर्मीका कारण पश्चिम तराईको जनजीवन नराम्ररी प्रभावित भएको छ । केही दिनयता एक्कासि गर्मी बढेपछि मौसमी बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ । मौसमी रोगका कारण बाँकेको नेपालगञ्ज र कोहलपुरस्थित अस्पताल तथा स्वास्थ्य...
मेलम्ची आयोजनाकाे भविश्यबारे छलफल
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय तहसँग खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाका भविश्यबारे छलफल थालेको छ ।
मन्त्रालयले आयोजनाको दिगोपनका लागि प्रभावित स्थानीय तह हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र काभे्रको मन्डनदेउपुर नगरपालिकासँग छलफल...
आज सुनको भाउ ६ सय रुपैयाँ दरले घट्याे
काठमाडाैं । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।
गएको शुक्रवार तोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी...
सेनेगलका सर्वाधिक गोलकर्ता माने
एजेन्सी । फरवार्ड सादियो माने सेनेगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
अफ्रिका कप अफ नेसन्सको छनोटअन्तर्गत बेनिनविरुद्ध ह्याट्रिक पूरा गर्दै उनी सर्वाधिक गोलकर्ता बनेका हुन् ।
२९ वर्षीय मानेले राष्ट्रका लागि ९० खेलमा...

























