जलवायु परिवर्तनका असरबाट नेपालजस्ता मुलुक बढी प्रभावित छन् : प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा आज संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको उल्लेख गर्नुभएको छ । विश्व वातावरण...

चितवनलाई आर्थिक वर्षका लागि रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन

रत्ननगर । सङ्घीय  सरकारले चितवन जिल्लालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन गरेको छ । जिल्लामा महानगरपालिका एक, नगरपालिका पाँच र गाउँपालिका एक छ । जिल्लामा...

नयाँ जनप्रतिनिधि पाए पनि उपत्यकाकाे व्यवस्थापन गर्न सकेन

काठमाडौं । काठमाडौं  उपत्यकामा पुनः फोहोर थुप्रिएको छ । दुई हप्तादेखि फोहोर उठ्न रोकिएपछि सिङ्गै उपत्यका कुरूप देखिनुका साथै महानगर दुर्गन्धित बनेको छ । दुई हप्ताअघि सुरक्षाकर्मी तैनाथ गरेर बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न सुरु गरिए पनि...

पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९५७ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसैगरी, एक हजार २२७ जनाको एन्टिजेन परीक्षण...

रगतको शुल्क ८१०-१ हजार ६४० सम्म कायम

काठमाडौं । रगत प्राप्ति गर्दा लाग्ने शुल्क बढाइएको छ तर बढाइएको शुल्क सरकारी स्वास्थ्य संस्थामा लागू नहुने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सबै रक्तसञ्चार केन्द्रहरूलाई नयाँ शुल्कबारे जानकारी गराउँदै अब प्रतियुनिट रगतको शुल्क ८१० देखि अधिकतम...

नेपाली राजदूतावास कोरियाले श्रमिकका समस्या र घर फिर्तीबारे जुन १२ मा कार्यक्रम गर्दै

नेपाली राजदूतावास दक्षिण कोरियाले श्रमिकका समस्या र घर फिर्तीबारे कार्यक्रम गर्ने भएको छ । राजदूतावासले काेरियाकाे माईग्रेन्ट सेन्टर सभाहल फ्योन्थेकमा आगामी जुन १२ तारिख आइतबारका दिन मध्याह्न १२ बजे उक्त कार्यक्रम गर्न लागेकाे काेरिका लागि...

कामपाका मेयर बालेन्द्र साह प्रचण्ड भेट्न खुमलटारमा

काठमाडौं  । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शीर्ष नेतासँग भेट तीब्र पारेका छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका साहले पूर्वप्रधानमन्त्री एवम् माओवादी...

मूल्यवृद्धि नियन्त्रणका लागि सबै जना एकजुट हुनुपर्छ

काठमाडौं । सांसद दिव्यमणी राजभण्डारीले संसारभर मंहगी बढिरहेका कारण त्यसको असर नेपालमा पनि देखिएको बताएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा आफ्नो धारणा राख्दै उनले संसारभर फैलिएको कोरोना भाइरस, मंकीपक्स र युद्धहरूका कारण मूल्यवृद्धि भएका...

नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा ओमानसँग २–० ले पराजित

काठमाडौँ। कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा ओमानसँग २–० ले पराजित भएको छ। कतारको दोहामा शुक्रवार बन्द रङ्गशालामा भएको खेलमा ओमानलाई जित दिलाउन ओमार अल मलिकसी र इसाम अल सुभीले...

विश्वभर मङ्कीपक्सकाे सङ्क्रमण फैलिदै

एजेन्सी । विश्वमा मङ्कीपक्स सङ्क्रमण फैलिन थालेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार विश्वभर अहिलेसम्म मङ्कीपक्स सङ्क्रमणका ७ सय केस देखिएका छन् । मध्य तथा पश्चिमी अफ्रिकामा मङ्कीपक्स रोग तुलनात्मक रुपमा अझ...

RECENT POSTS

HOT NEWS