कवि श्याम रिमालकाे ‘नदी बग्दैन’ कविताको सँग्रह सार्वजनिक

काठमाडौं । १०५औं गोपालप्रसाद रिमाल स्मृति दिवसको अवसर पारेर सञ्चारकर्मी एवं कवि श्याम रिमालले आफ्नो कविताहरुको सँग्रह ‘नदी बग्दैन’ पाठकमाझ ल्याएका छन् । काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा अग्रज कलाकार शंकरनाथ रिमाल, राष्ट्रिय समाचार समितिका...

शारीरिक सम्बन्ध नभएपछि पत्नीले गरिन् २४ करोड क्षतिपूर्ति दाबी

काठमाडाैं । वैवाहिक जीवनमा आएको समस्याका कारण यतिबेला भारतको उडिसास्थित कलाकार जोडी चर्चामा छ । चर्चित कलाकार जोडीको विवाद घरभित्रै सीमित रहेन, अब अदालतदेखि सामाजिक सञ्जालसम्म छताछुल्ल भएको छ । कलाकारबाट सांसद बनेका अनुभव मोहंतीले पत्नीकै...

२१.१ किमिको हाफ म्याराथनमा प्रहरीकी राजपुरा पछाईं प्रथम

काठमाडौं । कान्तिपुर हाफ म्याराथनको दसौं संस्करणअन्तर्गत महिलातर्फको २१.१ किमिको हाफ म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईं प्रथम भएकी छिन् । उनले निर्धारित दूरी १ घण्टा १९ मिनेट १० सकेन्डमा पूरा गरेकी हुन् । पछिल्लो पटक महिलातर्फको...

आगामी असोजमा विप्लव नेकपाकाे महाधिवेशन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष विप्लवले सम्पूर्ण परिवर्तनकारी शक्तिलाई एकता गर्दै, समान विचार भएकासँग बहस र छलफल गर्ने...

एकैदिन काेराेना संक्रमित १९ जना थपिदा शून्य मृत्य

काठमाडौं  । पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ५२८ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसैगरी, एक हजार...

बाढीबारेको पूर्व सूचनाले जोगायो स्थानीयको धनमाल

जनकपुर । मनसुन सुरु भएलगतै बाढी प्रभावित क्षेत्रवासीलाई चिन्ताले पिरोलिएको हुन्छ । वर्षा भएपछि नदी र खोलामा आउने बाढीले जनधनको ठूलो क्षति ब्यहोर्नुपर्दा मनसुन लाग्नेबित्तिकै चिन्ता बढ्छ । बाढी आउने नआउने पूर्व जानकारी नहुँदा वर्षातमा...

सरकारले इन्टरनेटको शुल्क घटायाे

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै नागरिकमा सूचना प्रविधिको पहुँच पुर्‍याउन सरकारले इन्टरनेटको शुल्क घटाएको बताएका छन् । शुक्रबार राजधानीमा सुरु भएको फोनपे डिजिटल इकोनमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै...

नेपालभर स्मार्ट क्यू आर सेवा नमस्ते पेले सुरु गर्‍यो

काठमाडौं । नमस्ते पे ले नेपालभर रहेका मर्चेण्टहरुमा स्मार्ट क्यूआर सेवा सुरु गरेको छ। नेपालका रहेका मर्चेण्टहरुमा स्मार्ट क्यूआर व्यापारीहरूमा उपलब्ध क्यूआरमा आधारित भुक्तानी सेवाहरू सुरु गरेको नमस्ते पेले जनाएको छ। नमस्ते पे प्रयोगकर्ताहरूले...

मकवानपुरमा सवारी दुर्घटनामा ८ जना घाइते

वीरगञ्ज । मकवानपुरको गढी गाउँपालिका– २ जीपलाइनमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं २९ र ३० का नव निर्वाचित वडा अध्यक्षहरु क्रमशः ३२ वर्षीय मनोज कुमार यादव र...

विश्वकप एसिया छनोटमा नेपालले विजयी शुरुवात

काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले विजयी शुरुवात गरेको छ ।  मलेसियाको क्वालालम्पुरमा शुक्रबार बिहान भएको खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित...

RECENT POSTS

HOT NEWS