असार मसान्त भित्रै इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्ने
काठमाडौं । बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा असार मसान्त भित्रै इम्बोस्ड नम्बरप्लेट जडान गरिसक्नु पर्ने भएको छ। यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा असार मसान्तभित्र...
बजेटमा स्यानिटरी प्याडमा ९० प्रतिशतसम्म भन्सार महशुल छुट गर्ने निर्णयको स्वागत
बिरगंज । सरकारले प्रस्तुत गरेको बजेटमा स्यानिटरी प्याडमा ९० प्रतिशतसम्म भन्सार महशुल छुट गर्ने निर्णयको स्वागत गर्दै जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साले दीप प्रज्वलन गरेको छ ।
वीरगञ्जको घण्टाघरमा स्यानिटरी प्याडमा ९० प्रतिशतसम्म भन्सार...
सुरेन्द्र महर्जन ‘अमर’ को ३० औं कृति डियर भ्याक्सिन विमोचन
काठमाडौं । साहित्य, संगीत क्षेत्रमा अनवरत रुपमा लागिरहनु भएको बहुमुखी प्रतिभाका धनि सुरेन्द्र महर्जन ‘अमर’ को जन्मोउत्सवको अवसरमा ३० औं कृति विमोचन भएको छ ।
डा. प्रमुख अतिथि प्रो. डा. गार्गी शर्माको प्रमुख आतिथ्यतामा उपन्यासकार...
अवैध रुपमा भन्सार छलि ल्याईएका मोबाइल सहित पक्राउ
काठमाडौं । अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याइएका विभिन्न कम्पनीका १३ थान मोबाइल सहित काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने भारत बिहार बैशाली भेरोपखरा ठेगाना भएका २८ वर्षीय जमशेद अलिलाई प्रहरीले पक्राउ गरेको छ...
आजदेखि बिन्ध्यबासिनी हाइड्रोपावर बिक्री खुला
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (शुक्रबार, जेठ २० गते) देखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १५...
ग्लोबल ग्राहकलेसामान खरीद गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने
काठमाडाैं । ग्लोबल आईएमई ब्यांकका ग्राहकले मिनिसो र मिसियोका स्टोरहरूबाट सामान खरीद गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन्।
ब्यांकले अन्तर्राष्ट्रिय ब्रान्डहरू मिनिसो र मिसियोसँग साझेदारी गरी उक्त योजना सार्वजनिक गरेको हो। ग्लोबल आइएमई ब्यांकका...
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा पत्रकार भेटघाट कार्यक्रम आयोजना
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल कार्यक्रमको आयोजना गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल सरकारले सुम्पिएको जिम्मेवारीमध्ये हालै एकै चरणमा सम्पन्न...
आजको प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण जनजीवन प्रभावित संकल्प प्रस्ताव पेस हुने
काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण जनजीवन प्रभावित भएको भन्दै दर्ता गरिएको संकल्प प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ।
प्रमुख प्रतिपक्ष दल एमाले प्रमुख सचेतक विशाल भट्टराईले पेस गर्ने सो संकल्प प्रस्तावललाई एमाले...
कामपाका मेयर उपमेयर फोहोर व्यवस्थापन गर्न सिसडोल पुगे
काठमाडाैं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ दोस्रो पटक सिसडोल पुगेका छन्।
लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन्।
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा...
नेसन्स लिग फुटबलमा स्पेन र पोर्चुगल बराबर खेल्याे
काठमाडाैं । नेसन्स लिग फुटबलमा स्पेन र पोर्चुगलबीचकाे खेल बराबरीमा टुंगिएकाे छ । खेलको ८२ औँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई १–१ गोलको बराबरीमा ल्याएपछि स्पेन अंक बाँड्न बाध्य भएको हो।
नेसन्स लिग फुटबलमा...

























