अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गा चेक प्वाईन्टबाट अवैध लागूऔषध १ सय ३ ग्राम खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र ४ ग्राम सेतो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित भारत मोतिहारी बस्ने २० वर्षीय...
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने दोलखा वैतश्वर गाउँपालिका-६ नाम्दु घर भएका ३० वर्षीय विकाश तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
२०७८ चैत ९ गते दिउँसो काठमाडौं महानगरपालिका-३१...
नायक पल शाह रिहा नहुने
काठमाडौं । नाबालिकमाथि जर्बजस्ती करणीको अभियोगमा थुनामा रहेका चलचित्र नायक पल शाहको साधारण तारेखमा रिहा गर्नुपर्ने निवेदन अस्वीकृत भएको छ । उच्च अदालत पोखराले उनलाई थुनामै राख्ने जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो...
सदावहार गायक बसन्त खड्काका “यादहरू”
काठमाडौं । नेपालमा रहँदा नेाकरीकाे क्रममा डब्लु एच् अाे काे स्वास्थ्यसेवाबाट अवकास प्राप्त गरि, लामाे समयदेखि अमेरीका बस्दै आउनु भएका वरिष्ट गायक बसन्त खड्काले आफूले गाएका सबै गीतहरूलाइ म्युजिक भिडियाे, लिरिकल भिडियाे बनाउने क्रममा...
एकैदिन देशभर १४ जना काेराेना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४ जना कोभिड १९ संक्रमित थपिएका छन् । दुई हजार ५९५ वटा नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । आज थप ८ जना संक्रमणमुक्त भएका...
असल संस्कृति र भातृत्वभावको विकास गर्दै नागरिक सेवा
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी कर्मचारीहरूले असल संस्कृति र भातृत्वभावको विकास गर्दै नागरिक सेवाको साथै आफूलाई सुम्पिएको जिम्मेवारी, दायित्व र कामप्रति अनुशासित एवं कटिबद्ध भई काम गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रहरी...
आज शेयर बजार ओरालो लाग्याे
काठमाडाैं । लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव २६ अङ्कले घटेर दुई हजार एक सय १२ दशमलव ४७ विन्दुमा झरेको छ...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५ बस्ने ३७ वर्षीय हिमाल राई भन्ने मनोज कुमार राउतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राउतले ती किशोरीलाई ललाई फकाई आफ्नै घरमा लगि...
पोखरीमा डुबेर मृत्यु
बारा । कलैया उपमहानगरपालिका-१६ मझौलिया टोल बस्ने मजबुलाह अंसारीको छोरा ९ वर्षीय यस्तफा अंसारीको सोही उपमहानगरपालिका मियाँ टोलस्थित पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको प्रादेशिक
अस्पताल...
तत्कालीन युवराज दीपेन्द्र शाहमा आधारित फिल्म अघि बढ्ने
काठमाडौं । दरबार हत्याकाण्ड र तत्कालीन युवराज दीपेन्द्र शाहमा आधारित फिल्म ‘दीपेन्द्र सरकार’को निर्माण अघि बढ्ने भएको छ ।
निर्माण कम्पनी आशुसेन फिल्म्सले पटकथा लेखन अन्तिम चरणमा पुगेको र आगामी वर्षको सुरुदेखि अडिसन र कार्यशाला...

























