तारा एयर दुर्घटनामा ज्यान गुमाएका २० जनाको शव आफन्तलाई बुझाइयाे
काठमाडौं । तारा एयर दुर्घटनामा ज्यान गुमाएका २० जनाको शव आफन्तलाई बुझाइएको छ। त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम पछि बिहीबार २० जनाको शव आफन्तलाई बुझाइएको महाराजगन्ज प्रहरी वृत्त प्रमुख डीएसपी प्रमेश बिष्टले जानकारी दिए। दुई...
सामाजिक सुरक्षाका विषयमा नेपालले लिएको दृष्टिकोण बुझेन : पूर्व स्वास्थ्यमन्त्री थापा
काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रम बिमा कम्पनीमार्फत् अघि बढाउने अर्थमन्त्री जननार्दन शर्माको योजनाको पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विरोध गरेका छन्। नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापाले सामाजिक सुरक्षाका विषयमा नेपालले लिएको दृष्टिकोण नै शर्माले...
नेपालगञ्जमा वीरेन्द्रको शालिक राख्न खोज्दा झडप
काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्न खोजेपछि बाँकेको नेपालगञ्जमा झडप भएको छ। नेपालगञ्जस्थित धम्बोजी चोकमा वीरेन्द्रको शालिक राख्न खोज्दा झडप भएकाे खबर बाहिरिएकाे छ ।
साे क्षेत्रमा स्थिति नियन्त्रण लिन खाेज्दा केही सेल अश्रु...
अमेरिकामा नेपालले अभ्यास खेल खेल्दै
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधबार अभ्यास खेल खेल्दैछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपालले त्यहाँ रहेका पूर्व खेलाडीहरूको क्लब नेपाली अल स्टार्ससँग पहिलो अभ्यास...
भरतपुर अस्पतालमा बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता
चितवन । चितवनको भरतपुर अस्पतालमा एमआरआई सेवा नहुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालमा एमआरआई सेवा नहुँदा उपचारका लागि आउने बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार एमआरआई...
बागमती प्रदेशमा माधव खत्री बने राप्रपाकाे अध्यक्ष
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको बागमती प्रदेश अध्यक्षको जिम्मेवारी माधब खत्रीले पाएका छन् । हेटौंडामा जारी बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएको हो ।
खत्री हाल भक्तपुर जिल्ला...
सुन तोलामा ४ सय रुपैयाँका दरले बढ्याे
काठमाडौं । विहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
आजका लागि छापावाल सुनको मूल्य ९७ हजार ६ सय रुपैयाँ तोकिएको...
नेपालले जुत्ताचप्पलको क्षेत्रमा आत्मनिर्भर बन्ने
काठमाडौं। फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले जुत्ताचप्पलको क्षेत्रमा आत्मनिर्भर बन्ने सरकारको नीति सकारात्मक भएको जनाएको छ ।
एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा आयातलाई निरुत्साहित गर्दै स्वदेशी वस्तुको...
कुवेत उडान काठमाडौंभन्दा भैरहवाबाट सस्तो
काठमाडौं । यही जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दोस्रो सातामै आशा गरेभन्दा बढी यात्रु पाएको छ । जजिराले काठमाडौँसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गरिरहेको छ ।
यस...
राजा वीरेन्द्र शाहको बंश नाश भएको २१ वर्ष पूरा
काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको २१ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको...

























