त्रिविमा ताेला फाेडियाे
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको एउटा समूहले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा माघ ७ गते र आंशिक प्राध्यापक संघर्ष समितिले माघ २२ लगाएको ताला बुधबार नेपाल कम्प्युनिस्ट पार्टी (क्रान्तिकारी)...
कामपाले सवारी साधनलाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिले आफूसँग भएकै सवारी साधनलाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने भएको छ ।
नयाँ जनप्रतिनिधि चयन भएपछिको पहिलो नगर कार्यपालिका बैठकले काठमाडौं महानगरपालिका भित्रका सडकका खाल्डाखुल्डी पुर्नका लागि एक हप्तामा ‘भौतिक पूर्वाधार...
आईओसीले निगमलाई पेट्राेलियम पदार्थको नयाँ मूल्यसूची पठायाे
काठमाडौं । भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपाल आयल निगमलाई पेट्राेलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले बुधबार पठाएको मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास, डिजेल र...
एकैदिन १५ जनामा काेराेना संक्रमित थपिए
काठमाडाैं । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार आठ सय ४२ जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या...
विमान दुर्घटना परी मृत्यु भएका शव आफन्तलाई बुझाइने
काठमाडाैं । गत आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकाे शव एकैपटक आफन्तलाई बुझाइने भएकाे छ ।
मंगलवार दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाकाे शव संकलन...
आज स्कटल्याण्ड र युक्रेनबी विश्वकप छनोट प्लेअफ सेमिफाइनल
काठमाडौं । युक्रेनका लिजेण्ड फुटबलर एण्डिरी सेभ्चेन्कोले बुधबार स्कटल्याण्डविरुद्ध हुने विश्वकप छनोट प्लेअफ सेमिफाइनल आफूहरुका लागि ‘एक फुटबल म्याचभन्दा धेरै माथि’ रहेको टिप्पणी गरेका छन् ।
सन् १९९१ मा स्वतन्त्र भएपछि युक्रेन दोस्रोपल्ट विश्वकप खेल्ने...
हेलिकोप्टरमा दुई पाइलट अनिवार्य
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि...
ठगीको आरोपपछि चाँगुनारायण–७ का वडाध्यक्ष श्रेष्ठ फरार
काठमाडौं । ठगीको आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ फरार भएका छन् ।
भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैना...
चुनाव केन्द्रित बजेटले आर्थिक संकट समाधानको प्रयास गरेन : लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले मूल्यवृद्धि रोक्ने र आर्थिक संकट समाधान गर्ने प्रयास नगरेको जनाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग...
राष्ट्रपति भण्डारीद्वारा बडीमालिका र खप्तडमा पूजाआजा
बाजुरा । राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा बुधबार बिहान पूजा आराधना गर्नुभएको छ ।
जिल्लाको खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको छ ।
जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा...
























