अटोमेटिक पेस्तोल र गोली सहित पक्राउ
ललितपुर । ललितपुर महानगरपालिका-८ बालकुमारीबाट मेड ईन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान, माग्जिन २ थान र गोली ४ राउण्ड सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका-१५...
चौथो समूहको मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा चौथो समूहको मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु भएको छ ।
सोही महाशाखाका प्रहरी उपरीक्षक ई. दिनेश केसीले बिहीबार आयोजित कार्यक्रममा उक्त...
नेपाल-भारत कविता वाचन कार्यक्रम सम्पन्न
काठमाडाैं । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता वाचन कार्यक्रम बिहिबार काठमाडौंमा सम्पन्न भयो ।
नेपालका वरिष्ठ साहित्यकार डा. तुलसी प्रसाद...
असार १ गतेदेखि भैरहवाबाट पनि श्रम स्वीकृति
काठमाडौं । असार १ गतेदेखि भैरहवाबाट पनि श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण सेवा सुरु हुने भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जेठ २ देखि अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृतिका सम्पूर्ण काम...
ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्ने
काठमाडौं । देशभरका सार्वजनिक निकायमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्ने कार्यमा अहिलेसम्म पाँच अर्ब रुपियाँभन्दा बढी रकम खर्च भइसकेको छ ।
स्थानीय तहका सबै कार्यालयमा पु-याउने गरी सुरु गरिएको ब्रोडब्यान्ड (उच्च गतिको इन्टरनेट) परियोजनामा हालसम्म पाँच...
राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रमले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने र परम्परागत सीपमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी...
एकैदिन थपिए २१ जनामा कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३,६२८ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।...
गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन शुक्रबार
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन जेठ १३ गते शुक्रबार हुने भएको छ ।
नगर कार्यपालिकाको निर्वाचनका लागि दुई दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिनुभयो । निर्वाचनका लागि नेपाली कांग्रेस र...
जनक शिक्षाले निर्वाचन र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएन
काठमाडौं । विद्यालय तहको पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएको बताएको छ । देशभर पाठ्यपुस्तकको अभाव भइरहेका बेला केन्द्रका प्रबन्ध निर्देशक...
छाउगोठ भत्किए तर बाख्राखोरमा पोखिन्छ पीडा
डोटी । विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउगोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश जागेको थियो । महिनावारी अर्थात् रजस्वला...
























