सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जना घाइते
सल्यान । सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सल्यानको बागचौर नगरपालिका ९ पातिहाल्नबाट दाङको तुलसीपुर जाँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बागचौर नगपालिका २ शारदा खोलामा दुर्घटना भएको...
सेन स्मृति दिवसका अवसरमा ४ पत्रकार पुरस्कृत
काठमाडौं । पत्रकार सहिद कृष्ण सेन ‘इच्छुक’ को २० औं स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले ४ जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ।
सेन्टरले कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट संगठनका संस्थापक अध्यक्ष तथा इन्चार्ज महेश्वर...
गुडिरहेको ग्यास बुलेटमा आगलागी
काठमाडाैं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत १५ किलोमा श्रीराम ग्यासको बुलेटमा आगलागी भएको छ। गुडिरहेको युपी १७ एटी ६८२७ भारतीय नम्बर प्लेटको ग्यास बुलेटमा आगो लागेको हो। अहिले घटनास्थलमा प्रहरी पुग्दै छ। घटनाको थप विवरण आउन...
प्रतिनिधि सभाको बैठक १५ मिनेट स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बिहीवारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी...
मधपानबान टाढै बस्नुपर्ने सन्देशमुलक गीत सार्वजनिक
काठमाडाैं । नेपालभाषामा अय्ला अर्थात रक्सी जसको मानवजीवनमा छुट्टै महत्व रहेको छ । सन्तुलित रुपमा खानसके औषधी रुपमा काम गर्ने बढी भए बिष सरह हुने सन्देशमूलक म्यूजिक भिडियो हाइलाइट नेपालले अय्ला हे नसाः सार्वजनिक...
आज मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा हुने
काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पारिलो घाम लागेको छ । तर, दिउँसो पछि फेरि मौसम बद्ली भइ मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम खालको पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिए...
एएफसी यू-२० एसियन कप छनोटका जेठ २० देखि २४ गतेसम्म खेलाडी छनोट गर्ने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-२० राष्ट्रिय पुरुष टिमका लागि खेलाडी छनोट गर्ने भएको छ ।
एन्फाले साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० एसियन कप छनोटका जेठ २० देखि २४ गतेसम्म खेलाडी...
आफ्नी श्रीमतिलाई कुटपिट गरेर पाठेघर नै निकालिदिने श्रीमान्
भरतपुर । चितवनमा एक युवकले कुटेर श्रीमतिलाई गम्भीर अवस्थामा पुर्याएका छन् । जिल्लाको खैरहनी नगरपालिका – १० का रामचन्द्र माझीले आफ्नी श्रीमतिलाई कुटपिट गरेर पाठेघर नै निकालिदिएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार...
नियन्त्रित लागूऔषध सहित पक्राउ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-४ स्कुलरोडबाट नियन्त्रित लागूऔषध वनरेक्स २६ बोतल सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१० घर भई हाल वडा नम्बर ८ बस्ने ३१ वर्षीय राजेश...
४ वर्षदेखि परीक्षणको अवसर कुर्दैछ स्वदेशमै बनेको हेलिकप्टर
काठमाडौं ।लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको आयोजनामा सुधुरपश्चिमको धनगढीमा भर्खरै आईडिया एण्ड स्टार्टअप फेस्ट २०२२ सम्पन्न भयो । उक्त फेस्टमा सो प्रदेशका ३० भन्दा धेरै आईडिया तथा स्टार्टअपले प्रदर्शनीका लागि सहभागिता जनाए...

























