अघिल्लो कार्यकालमा सुरु भएका काम अब पूरा गर्छु : महानगरप्रमुख महर्जन

ललितपुर । कलाको नगरी ललितपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि चिरीबाबु महर्जन नगर प्रमुखमा निर्वाचित हुनुभएको छ । काठमाडौं महानगरपालिकामा युवा अनुहारका रुपमा प्रमुख र उपप्रमुख निर्वाचित हुँदै गर्दा ललितपुरमा भने पाका व्यक्ति नै दोहोरिनुभएको छ...

राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९र८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले सो नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिनुभएको छ । छलफलमा बोल्दै नेपाली कांग्रेसका कमलादेवी पन्तले सरकारको नीति तथा कार्यक्रम...

नेपाल आदिवासी जनजाति पत्रकार महासंघद्वारा नेपाल सरकारको कदमको भत्सर्ना

काठमाडाैं । नेपाल सरकारले  कृष्णप्रसाद भट्टराईको नाम जोडिएर सञ्चालन गर्न लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा  प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को गम्भीर ध्यानाकर्षण भएको कुरा प्रेस विज्ञप्ति मार्फत जनाएको छ । आगामी आर्थिक वर्षको नीति...

छापावाल सुनको मूल्य प्रतितोला  ९७ हजार आठ सय

काठमाडौं । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला  चार सयले घटेर ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९८ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी...

नेपाली वैज्ञानिक डा. महावीर पुनलाई पोर्चुगलमा सम्मान

लिस्बन । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा. महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ । युरोप भ्रमणमा रहेका डा पुनलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) पोर्चुगलले राजधानी लिस्बनमा एक कार्यक्रम आयोजना गरी सम्मान...

दैलेख आठबीस नगरपालिकामा बस दुर्घटनाका मृतक चारैजनाको सनाखत

काठमाडौं । दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा हिजो बेलुकी यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुने चारजनाको सनाखत भएको छ । मृत्यु हुनेमा दैलेखकै दुल्लु नगरपालिका ९ का ३२ वर्षीय प्रेम सुनार, ३६ वर्षीय काशिराम पाण्डे,...

अफगानिस्तानमा शृंखलाबद्ध विस्फोटमा परी १२ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा बुधबार मिनिबस र एउटा मस्जिदमा भएका अलग अलग विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। गतवर्ष अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि देशभर बम आक्रमणको संख्या घटेको थियो। तर रमजानको पवित्र महिनामा...

प्रशान्त क्षेत्रमा अमेरिकाको पछिल्लो भूमिका बढ्दै जाँदा चीनले पनि सक्रियता बढायाे

एजेन्सी। अमेरिकासहित क्वाड राष्ट्रहरुको सम्मेलन जापानमा सकिएको छ । क्वाड देशहरुले चीनको एशिया प्रशान्त क्षेत्रमा बढ्दो प्रभावको सामना गर्ने रणनीतिक योजनाहरु ल्याइसकेका छन् । यस क्षेत्रमा ५० अर्ब डलर थप पूर्वाधार विकासमा लगानीको घोषणा...

स्रोत नखुलेको नगद सहित पक्राउ

पर्सा ।  वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ सहित भारत बिहार बेतिया ग्रामपंचायत गुर्वलिया कचहरियाटोला थाना मनुवापुल बस्ने ४२ वर्षीय संजय रामलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ...

नेपाली टेनिस खेलाडी छनोट

काठमाडौं । आईटीएफ एसिया यू–१२ टिम प्रतियोगिताअन्तर्गत दक्षिण एसियाली क्षेत्रीय क्वालिफाइङका लागि ६ जना नेपाली टेनिस खेलाडी छनोट भएका छन् । ब्वाइजमा वृजेश अर्याल, आद्रित नेपाल, असभसम्राट हाडा तथा गर्ल्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर र...

RECENT POSTS

HOT NEWS