पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज
जाजरकोट । पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।
हुम्लामा निजी क्षेत्रका...
काठमाडौं महानगरपालिका १३ मा एमालेका ध्रुव नारायण मानन्धर विजयी
काठमाडौं । काठमाडौं महानगरपालिका १३ मा नेकपा (एमाले) का ध्रुव नारायण मानन्धर विजयी हुनुभएको छ । उहाँले तीन हजार १२४ मत ल्याउनुभयो ।
निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र मानन्धरले दुई हजार...
हुम्लाको ४४ वटा वडामा एक जना महिला अध्यक्ष
हुुम्ला । जिल्लाका सात वटा गाउँपालिकाका ४४ वटा वडा मध्ये एक जनाले मात्र वडा अध्यक्षमा मात्र महिला निर्वाचित भएका छन् । दुई वटा वडामा उम्मेदवार दर्ता भएपनि एक जनामात्र निर्वाचित हुनुभएको हो ।
सबै वडा...
स्वतन्त्रले १३ पालिकामा बाजी मारे
काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साहको जीत सुनिश्चित भइसकेको छ । बालेनको उदयलाई धेरैले आश्चर्य मानेका छन् । तर, उनले दलहरुप्रति असन्तुष्ट मतदाताको मत लिन सके ।
नेताहरुले उम्मेदवार बनाउँदा आफ्नो मनोमानी गर्दा स्वतन्त्रले १३...
नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लाग्याे
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.३७ अङ्कले उकालो लागेर दुई हजार २३१.५७ मा पुगेको छ। त्यस्तै, ठूला कम्पनीको कारोबार...
पूर्वपत्रकार विना राई, दोब्बर मतले जितिन्
सोलुखुम्बु । डबल डिग्री गरेकी विना राईले लोकप्रियता मतसहित पालिका उपाध्यक्ष जितेकी छिन् । उनले प्रतिस्प्रर्धीसँग ११२५ मतान्तरले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका उपाध्यक्ष जितेकी हुन् । नेचासल्यानका उपाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवार सृजना राईले १७८१ मत...
एकैदिन चार जना कोरोना सङ्क्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ८८९ जनाको पीसीआर परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी, ८२८...
इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार खुल्ने
काठमाडाैं । बिहीबार अर्थात् भोलिबाट नेपाल इन्भेष्टमेन्ट बैंकको आधारभुत बाहेक अन्य साधारण सेयरधनीहरूको सेयर कारोबार खुल्ने भएको छ। नेप्सेमा बैंकले पेश गरेको पत्रमा राष्ट्र बैंकले सेयर खुला गर्न निर्देशन दिएको हो।
हिमालय बैंकसँग मर्जर गर्न...
यातायातको भाडा पुनः वृद्धि हुँदा मालबाहक सवारीको भाडादर यस्ताे
काठमाडौं । सरकारले एक हप्ताकै बीचमा सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो...
आइतबार पनि विद्यालय खोल्ने नगरपालिका
काठमाडौं । इलामको देउमाई नगरपालिकाका नवनिर्वाचित मेयर सूर्यप्रसाद पोखरेलले विद्यालयहरुमा आइतबार विदा नदिने आदेश गरेका छन् ।
जेठ ९ गते पदभार ग्रहण गर्दै उनले सामुदायिक विद्यालयमा शनिबार एक दिन मात्र विदा गरी बाँकी ६ दिन...
























