काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहकाे अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले नेकपा एमालेका केशव स्थापितलाई दोब्बर मतले पछि पारिरहेका छन्। मतगणना सुरु भएदेखिको बालेन र सुनिता दुवैको दौड उत्तिकै छ। शनिवार पछिल्लो मतपरिणाम अनुसार बालेनले ३१ हजार...

समाजसेवी भिन्दयो डंगोलले ५० हजार सहयाेग गरेर जन्मदिन मनायाे

काठमाडौं । टोखाका भिम श्री परिवारका घरमुलि भिन्दय डंगोलको ७३ औं जन्मदिन जेष्ठ ५ गतेका दिन आर्थिक सहयोग प्रदान गरि मनाएका छन् । भिम श्री परिवारका घर मुलि भिन्दयाे डंगोलद्वारा टोखाका स्थानीय जात्रा पर्व संस्कृतिको...

युक्रेनको राजधानी किभलाई कब्जा गर्ने प्रयास असफल

काठमाडौं । रुसी आक्रमणबाट युक्रेनको पूर्वी क्षेत्र डोनबसलाई नर्कमा परिणत गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । रुसले बमबारीबाट उक्त क्षेत्रलाई नरक बनाएको जेलेन्स्कीले बताएका हुन् । युक्रेनको राजधानी किभलाई कब्जा गर्ने प्रयास...

राष्ट्रिय क्रिकेट टीमको उपकप्तानमा रोहित पौडेल नियुक्त

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टीमको उपकप्तानमा रोहित पौडेल नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ क्यानले बिहीबार रोहितलाई उपकप्तान नियुक्त गरेको हो। क्यानले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजका लागि रोहितलाई उपकप्तान नियुक्त...

बाइडनले युक्रेनलाई अत्याधुनिक जहाज ध्वस्त पार्ने क्षेप्यास्त्र पठाउने

एजेन्सी । अमेरिकाको बाइडन प्रशासनले युक्रेनलाई अत्याधुनिक एन्टी–शिप मिसाइल (जहाज ध्वस्त पार्ने क्षेप्यास्त्र) पठाउने भएको छ । कृष्ण सागरका तटहरूमा रुसी जलसेनाले गरेको नाकाबन्दी भत्काउनका लागि अमेरिकाले यो सहयोग गर्न लागेको हो । बोइङ कम्पनीले बनाएको...

एभर्टनले प्रिमियर लिगमा स्थान सुरक्षित बनायाे

काठमाडौं । क्रिष्टल प्यालेससँग दुई–शून्यले पछि परेको स्थिति उल्टाउँदै एभर्टनले बिहीबार राति इङ्लिस प्रिमियर लिगमा ३–२ को विजय हासिल गरेको छ । यो रोमाञ्चक जितसँगै एभर्टनले प्रिमियर लिगमा स्थान सुरक्षित गरेको छ । ६८ वर्षदेखी...

नेप्सेमा २३ अंकले ओरालो लागेको गिरावट

काठमाडौं । सेयर बजार नेप्सेमा बिहीबार २३ अंकले ओरालो लागेको गिरावट आएको छ । बुधबार पनि ८ अंकले ओरालो लागेको नेप्से परिसूचक बिहीबार २३ दशमलव ५१  अंकले ओरालो लागेको हो । नेप्सेको सेन्सेटिभ इन्डेक्स ३ दशमलव ८८ अंकले घटेर  ४ सय ३७ दशमलव...

आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने भाग्यशाली यात्रुलाई निः शुल्क सुनको सिक्का

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ । आइएमई पे मोबाईल वालेट एपबाट हवाई टिकट बुक गर्ने २...

धरहरा उद्घाटन भयो, सञ्चालनमा आएन : सांसद श्रेष्ठ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले काम नै नसकिएको धरहराको उद्घाटन गरिए पनि हालसम्म सञ्चालनमा आउन नसकेकोमा टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तका बारेमा...

संस्कृत भाषामा आकर्षण

काठमाडौं । संस्थागत विद्यालयमा संस्कृत पढाउने क्रम बढ्न थालेको छ । अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा विद्यार्थी नेपालीमा कमजोर हुन थालेपछि सुधारका लागि संस्कृत भाषाको पठनपाठन गराउने क्रम बढेको हो । विगत पाँच वर्षदेखि विभिन्न...

RECENT POSTS

HOT NEWS