वीरगञ्ज महानगरपालिकामा गठबन्धनका उम्मेदवार राजेशमान सिंह अग्रतालाई निरन्तरता

वीरगञ्ज ।पर्साको वीरगञ्ज महानगरपालिकाको  पछिल्लो मतगणनाअनुसार नगरप्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ३२ हजार १५८ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा  नेकपा (एमाले)का  विजयकुमार सरावगी १६ हजार...

नइ प्रकाशनले १५ वर्ष ननाघेका आठजना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने

काठमाडौं । नइ प्रकाशनले १५ वर्ष ननाघेका आठजना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने जनाएको छ । नइ प्रकाशनले बहुआयामिक प्रतिभा सुश्री सम्पदा दुलाललाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको...

डा. खगराज बरालको “मालामा नउलिएको फूलहरू” पुस्तक सार्वजनिक

काठमाडौं । निबन्ध, कथा, गीत, कविता, समालोचनालगायत शिक्षाका विभिन्न विषयमा कलम चलाइरहने सर्जक डा. खगराज बरालको “मालामा नउलिएको फूलहरू” पुस्तक सार्वजनिक भएको छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा प्रा.डा. जयराज आचार्य, लेखक तथा पूर्वसांसद...

अष्ट्रेलियामा देशभरी संघीय निर्वाचनका लागि मतदान

क्यानबेरा  । अष्ट्रेलियामा शनिबार देशभरी संघीय निर्वाचनका लागि मतदान भइरहेको छ । स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा गठबन्धन र लेबर पार्टीका बीचमा...

राष्ट्रपति जो बाइडेन र कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक—योलका बीचमा भेटवार्ता

सोल । अमेरिकाका राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक—योलका बीचमा शनिबार भेटवार्ता भएको छ । योल राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक दक्षिण कोरियाको भ्रमणमा आउनुभएका बाइडेन र योलबीच सोलमा भेटवार्ता भएको...

रुसकाे कब्जामा युक्रेनको मारिउपोल सहर

एजेन्सी । रुसले युक्रेनको मारिउपोल सहरमा कब्जा गरेको घोषणा गरेको छ । युक्रेनी बन्दरगाह सहर मारिउपोल कब्जा गर्न रुसी सेना निरन्तर लडिरहेको थियो । ५ सय ३१ युक्रेनी सैनिकले छोडेसँगै मारिउपोल सहर र स्टिल प्लान्टमा...

सगरमाथाको सफल आरोहण गरिएको दिनको सम्झनामा एभरेष्ट डे

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिएको दिनको सम्झनामा प्रत्येक वर्षको मे २९ का दिन एभरेष्ट डे मनाइन्छ । सन् १९५३ को मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा तथा सर एडमण्ड हिलारीले...

नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसकाे जित

काठमाडौं । नागार्जुन नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। नि-वर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले १० हजार १ सय ८६ मत ल्याएर पुनः मेयरमा निर्वाचित भएका हुन्। उनले...

एसिया कपका लागि नेपाली फुटबल टोली घोषणा

काठमाडौं । कप्तान तथा गोलरक्षक किरण लिम्बूबिना नै एसिया कप छनोट तेस्रो चरणका लागि शुक्रबार नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरिएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले घोषणा गरेको २३ सदस्यीय टिममा किरण परेनन् । उनले...

धरमरमा सत्ता गठबन्धन

काठमाडौं । स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धर्मराएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका नेताहरू चुनावी परिणामलाई लिएर आरोपप्रत्यारोपमा उत्रिन थालेका...

RECENT POSTS

HOT NEWS