रोहित चन्दले इन्डोनेसियाको प्रिमियर डिभिजन क्लब पर्सिजा जकार्ता छाडे

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले इन्डोनेसियाको प्रिमियर डिभिजन क्लब पर्सिजा जकार्ता छाडेका छन् । रोहित दुईपटक पर्सिजासँग अनुबन्ध भएका थिए । पहिलोपटक २०१३ देखि २०१५ सम्म र दोस्रोपटक सन् २०१७ देखि पर्सिजाबाट...

महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा

काठमाडौं  ।  महालक्ष्मी विकास बैंक जेष्ठ ७ गतेदेखि २८ औँ वर्षमा प्रवेश गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले देशैभरी छरिएर रहेका १०३ शाखाहरूबाट करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय...

देशभर थप ६ जना नयाँ कोभिड-१९ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ जना नयाँ कोभिड-१९का संक्रमित थपिएका छन् । यो अवधिमा १३ जना कोभिड-१९बाट निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२२६ वटा नमुना...

१०औं ग्लोबल ट्रेड अवार्डमा सिद्घार्थ बैंक सम्मानित

सिद्घार्थ बैंक लिमिटेड ‘बेस्ट अपरेशन बैंक इन साउथ एसिया’ अवार्डबाट सम्मानित भएको छ । विश्व बैंक समूहको सदस्य इन्टरनेश्नल फाइनान्स कर्पोरेशनद्वारा (आईएफसी) आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त गरेको हो । आईएफसीको...

कामपाकाे मेयर उपमेयरमा बालेन र सुनिता अगाडि

काठमाडौं । कामपाकाे पछिल्लो मत परिणाममा पनि मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह अन्य उम्मेदवारभन्दा निकै अगाडि पुगेका छन् । भर्खरै एक लाख १२ हजारभन्दा बढी मत गणना हुँदा बालेन केशव स्थापित र सिर्जना...

विभिन्न धनमाल चोरी

सिरहा , ७ जेठ मिर्चैया नगरपालिका-१२ सिक्रोनस्थित १२ नम्बर वडाको वडा कार्यालयबाट २ थान कम्प्यूटर, १ थान फोटोकपी मेसिन, १४ थान मल्टीप्लग, १ थान राउटर लगायतका सामान गरी करिब २ लाख रुपैयाँ बराबरको धनमाल...

सौन्दर्य प्रतियोगीलाई ६ महिनासम्म निरन्तर यौन शोषण गरेको आरोपमा मनोज पाण्डे पक्राउ

काठमाडौं ।  आठ वर्षअघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा आयोजक मनोज पाण्डे पक्राउ परेका छन् । शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले कान्तिपुरलाई जानकारी दियो । सन् २०१४ मा...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सेवा दिने तयारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सेवा दिने तयारी थालेको छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली शुक्रबार भैरहवा गएर आवश्यक प्रबन्ध गर्न निर्देशन...

नेपालबाट विद्युत् खरिद गर्न बङ्गलादेश तयार

काठमाडौं । नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले नेपालबाट विद्युत् खरिद गर्न बङ्गलादेश तयार रहेको बताउनुभएको छ ।  नेपाल–बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा काठमाडौँस्थित बङ्गलादेशी दूतावासमा नेपाल चेम्बर अफ कमर्सका...

टेलिकमको फोर–जी ग्राहक करोडभन्दा बढी पुग्याे

काठमाडौं । नेपाल टेलिकमको फोर–जी सेवाका ग्राहक एक करोडभन्दा बढी पुगेको छ । टेलिकमको २०७८ चैत महिनाको विवरणअनुसार फोर–जी ग्राहक एक करोड चार लाख २१ हजार ९७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्री–जी...

RECENT POSTS

HOT NEWS