आचारसंहिताको गम्भीर उल्लङ्घन पाइए जरिवाना र कारबाही हुन्छ : आयुक्त भण्डारी
काठमाडौं । निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा...
भारतमा कोरोनाका चार करोड ३१ लाखभन्दा बढी सङ्क्रमित
नयाँदिल्ली । भारत २४ घण्टाको समयावधी अर्थात बुधबार मधयरातिसम्म दुई हजार ८२७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख तेह्र हजार ४१३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान...
युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने
किभ । युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ । युक्रेनको सरकारले सो कुरा जनाएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस समहालले मङ्गलबार युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने जानकारी दिनुभएको हो ।
उहाँले युक्रेनको...
संयुक्त राष्ट्रसंघका महासचिवद्धारा खाद्य सुरक्षाका लागि आह्वान
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्व द्याद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताउनुभएको छ । उहाँले केही वर्षयतादेखि नै विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने अवस्था देखिँदै आएको बताउँदै तर युक्रेन र...
नेपाल टेलिकमको इन्टरनेट जडानमा ६ प्रकारका सेवा निःशुल्क
काठमाडौं । इन्टरनेट सेवाप्रदायकले ग्राहकहरू आफूतर्फ आकर्षित गर्न विभिन्न किसिमका अफर तथा सहुलियत प्याकेजहरू ल्याउने गरेका छन् ।
अन्य निजी सेवाप्रदायकहरूबीच एक जीबीपीएससम्मका हाई स्पिड इन्टरनेट सस्तो मूल्यमा उपलब्ध गराउने प्रतिस्पर्धा चलिरहँदा सरकारी स्वामित्वको दूरसञ्चार...
अथकले राष्ट्रिय झण्डा ओढाएर सम्मान
कोहलपुर । भारोत्तोलन खेलाडी सञ्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान ब्यक्त गर्नुभएको छ । बुधबार विहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाई...
निर्वाचनका लागि मतदान गर्न गाउँ फर्किदै गरेको यात्रु चढेको बस दुर्घटना हुँदा ३० जना...
दिपायल । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्किदै गरेको यात्रु चढेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
भारत, महेन्द्रनगर तथा कैलालीबाट मतदानका लागि मतदाता लिएर बाजुरा जाँदै गरेको...
खटिए मतदान स्थलमा कर्मचारी
काठमाडौं । भक्तपुरमा स्थानीय निर्वाचनका लागि निर्वाचन अधिकृतसहितको टोली निर्वाचन सामग्री लिएर मतदानस्थलमा पुगेर निर्वाचनको लागि आवश्यक तयारी सुरुआत गरेको छ । मतदान अधिकृतले मङ्गलबार सम्बन्धित मतदानस्थलमा राजनीतिक दलहरुसँग निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण...
दुई दिनको पैदल यात्रापछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा
लमजुङ । मतदान गर्ने समय नजिकिएसँगै हिमाली जिल्ला मनाङको दुर्गममा रहेको नार्पाभुमी गाउँपालिकामा दुई दिनको पैदल यात्रा पछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् ।
सोमबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी मंगलबार मतदात...
नेपालमा धार्मिक पर्यटक बढ्दै
काठमाडौं । धाराबाहिक महाभारतका मुख्यपात्र डा. नितिश भारद्वाज यसै हप्ता नेपाल आए । उनले पशुपतिनाथको दर्शनको चाहना राखे । मुक्तिनाथ दर्शनमा पनि जान चाहना राखेपछि निम्तो दिने संस्थाले त्यता लगे । भारतका हिन्दू मात्र...

























