ह्वावे डिजिटल नेपाल कन्क्लेभ हुने
काठमाडौं । आइसिटी फाउण्डेशन नेपालको आयोजनामा असार पहिलोसाता दुई दिने ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन एसोसिएसन विथ इन्फोडेभलपर्स आयोजना हुने भएको छ । असार ४ र ५ गते द सोल्टी काठमाडौंमा आयोजना हुने...
रिभर फल्स पावरको आइपिओ बिक्री खुला
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो ।
सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता एक सय अङ्कित दरमा...
बजारमा छापावाल सुनको मूल्य घट्याे
काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपियाँले घटेर ९७ हजार रुपियाँ तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार रुपियाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक...
कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति विरोध
बागलुङ । सभ्यता बोकेको कालीगण्डकी नदी संरक्षणको मुद्दा दलका चुनावी प्रतिबद्धतापत्रमा नसमेटिएकामा ‘कालीगण्डकी बचाऔँ अभियान’ले आपत्ति जनाएको छ । मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा निम्तिएको सङ्कटलाई अनदेखा गर्नु र मौनता साँध्नु दलको कमजोरी रहेको उसको...
मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने
काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सवैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए...
फलफूलको राजा मानिने आँपको मूल्य बढ्याे
काठमाडौं । फलफूलको राजा मानिने आँपको सिजन शुरू भएको छ । सिजन शुरू भएसँगै बजारमा यसको मूल्य पनि महँगिएको पाइएको छ । अघिल्लो वर्ष यो समयमा भन्दा यसपालि ६८ प्रतिशतसम्म मूल्य बढेको पाइएको हो...
भारतमा दुई हजार ८९७ व्यक्ति कोरोनाका थप
नयाँदिल्ली । भारत २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मधयरातिसम्म दुई हजार ८९७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख दश हजार ५६ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार...
रसुवागढीबाट आयात कारोबार बन्द
रसुवा । स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट आयात कारोबार बन्द गरिएको छ ।
नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द गर्ने सहमतिअनुरूप...
धनगढी उडेको जहाजको आकस्मिक अवतरण
काठमाडौं । ८७ यात्रु बोकेर काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएको छ । काठमाडौंबाट धनगढीका लागि उडेको २२३ नम्बरको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मित अवतरण गरिएको हो...
युक्रेनमा तीन हजार जना दीर्घरोगीले ज्यान गुमाए
जेनेभा। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युक्रेनमा तीन हजार जना दीर्घरोगीले ज्यान गुमाएको जनाएको छ।
डब्लूएचओका युरोपेली प्रमुख डा. हान्स हेनरी पी क्लगले ५३ सदस्य राष्ट्रहरू र संगठनका सहकर्मीले भाग लिएको क्षेत्रीय बैठकमा दीर्घरोगको उपचार नपाउँदा...

























