निर्वाचन व्यवस्थापनका लागि विशेष टेलिफोन सेवा सञ्चालनमा
काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी स्वरूप निर्वाचन आयोगले सूचना तथा जिज्ञासा व्यवस्थापनका लागि विशेष टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ।
अघिल्ला निर्वाचनमा प्रयोग हुँदै आएको अभ्यासलाई निरन्तरता दिँदै यस पटक...
हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि सञ्चालक समितिबाट...
राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र तेस्रोपटक निर्वाचनमा उठ्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्र काठमाडौं–१ मा तेस्रोपटक उठ्न निश्चित भएको छ ।
राप्रपाले मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काठमाडौं–२ कुन्ति पोखरेल, ७ मा लालकुमार लामालाई उम्मेदवार...
तामाङ समुदायले २८६२ औँ सोनाम ल्होछार पर्व मनाइयाे
काठमाडौं । आज २८६२ औँ सोनाम ल्होछार पर्व मनाइएको छ । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ ।
मुसा,...
एन्फाको निर्वाचन रोक्न अन्तरिम आदेश जारी
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतले आइतबार एन्फाको निर्वाचन र निर्वाचनसम्बन्धी सबै कार्य रोक्न आदेश दिएको हो ।
एन्फा उपाध्यक्ष...
काठमाडौं- ५ मा पूर्वअध्यक्ष कमल थापाले टिकट पायाे
काठमाडौं । राप्रपाले काठमाडौं- ५ मा पूर्वअध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार बसेको राप्रपा संसदीय समितिको बैठकले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
थापाले आफूले टिकट पाएको पुष्टि गरे । थापा यसअघि...
चीनको व्यापार नाफा नयाँ उचाइमा पुग्याे
एजेन्सी । अमेरिकी ट्यारिफ युद्धको बावजुद २०२५ मा चीनको व्यापार नाफा नयाँ उचाइमा पुगेको छ।
अमेरिकासँगको भन्सार युद्धको बाबजुद पनि चीनको व्यापार नाफा २०२५ मा लगभग १.२ खर्ब डलरको नयाँ उच्चतम बिन्दुमा पुगेको हो।
गत बुधबार...
देउवा पक्षले गरेको आग्रह अस्वीकार
काठमाडौं । आधिकारिकता विवादलाई आइतबार नै निरुपण गर्न शेरबहादुर देउवा पक्षले गरेको आग्रहलाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई वैधता दिँदै गगन थापा पक्षलाई कांग्रेसको आधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षका...
फिलिपिन्समा डम्पसाइट भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्याे
मनिला । फिलिपिन्सको शहर सेबुमा रहेको फोहोर व्यवस्थापन केन्द्र (डम्पसाइट) भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको सेबु सिटीको ब्युरो अफ फायर प्रोटेक्सन (बीएफपी) ले शनिबार जनाएको छ ।
फोहोरको थुप्रो र फलामे संरचनाको भग्नावशेषमुनि थप...
माइतीघरमा खोला मापदण्डविरुद्ध प्रदर्शन
काठमाडौं । भूमि अधिकार संरक्षण समितिकाे आयाेजनामा आज खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन गरेकाे छ ।
थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध सरोकारवालाले प्रदर्शन गरेका हुन् । यसअघि नै सरोकारवालाहरूले साे निर्णय पुनरावलोकनको...

























