रास्वपा नेताहरु चढेकाे गाडी तोडफोड
काठमाडौं । पार्टीको कार्यक्रमका लागि गोरखा पुगेका रास्वपा नेताहरु चढेकाे गाडी तोडफोड गरिएको छ। गोरखाको भिमसेनथापा गाउँपालिका ३ काे वडा अधिवेसनका लागि पुगेका नेताहरु चढेकाे गाडीमाथि तोडफोड गरिएको हो ।
साे गाडीमा रास्वपा केन्द्रीय सदस्यद्वय...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंककाे ३९औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाण्डौको एलिस रिसेप्सनमा बुधबार बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सेयरधनीहरुको उल्लेखनीय उपस्थितिमा वार्षिक साधारण सभा सम्पन्न भएको...
यस्ताे हुनेछ माैसम आज
काठमाडौं । नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराई...
नागरिकमा राज्यप्रति निराशा बढ्नुको मुख्य कारण भ्रष्टाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा राज्यप्रति निराशा बढ्नुको मुख्य कारण भ्रष्टाचार भएको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि आठबुँदे संकल्प गरेका छन् ।
विकासको गति अवरुद्ध हुनु, सार्वजनिक सेवामा नागरिकको भरोसा कमजोर हुनु र...
वर्तमान व्यवस्थाको विकल्पमा ‘रामराज्य’ भएको परिषदको दाबी
काठमाडौं । रामराज्य परिषदले नेपालको संविधान २०७२ले देशलाई स्थायीत्व दिन नसकेको दबी गर्दै त्यसको विकल्पमा नयाँ संविधानको खाँचो रहेको दाबी गरेको छ । सोमबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी यही संविधान अन्तरगत हुने...
गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन
काठमाडौं । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ ।
चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए ।
उनल गायका थुप्रै नेपाली गीत...
पहिला देशद्वारा सरकारले सम्झौता कार्यान्वयन नभएको भन्दै संर्घको घोषणा
काठमाडौं । पहिला देश(पिपुल्स रेभ्युलेसन)का संयोजक एसपी शाहले आफूरुसँग सरकारले गरेको सम्झौत पूरा नगरेकोले पुन आन्दोलनको घोषणा गर्नु परेको बताएका छन् । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रवक्ता डा.निकोलस भुसाल आनसानको...
सुरक्षित रूपमा निर्वाचन गराउन पूर्णरूपमा तयार
काठमाडौं । तीन वटै सुरक्षा निकायका अधिकारीहरूले भयरहित र सुरक्षित रूपमा निर्वाचन गराउन पूर्णरूपमा तयार रहेको जनाएका छन् । यसका लागि आवश्यक काम भइरहेको उनीहरूको ब्रिफिङ छ ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित...
इरानमा इन्टरनेट बन्दकाे विरूद्वमा व्यापक विरोध प्रदर्शन
एजेन्सी । इरानको सरकारले इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्ण रूपमा बन्द गरे पनि शुक्रबार राजधानी तेहरानसहित विभिन्न सहरमा व्यापक विरोध प्रदर्शन भएका छन् । निर्वासित युवराज रेजा पहलवीले प्रदर्शनका लागि आह्वान गर्नुभएपछि प्रदर्शनकारीहरू...
कार्की आयोगमा ओलीको बयानमा के छ ?
काठमाडौं / जेनजी विद्रोहको विषयमा बयान दिन अस्वीकार गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्ततः भदौ २३ र २४ को घटना छानबिनका लागि बनेको जाँचबुझ आयोगमा बयान दिएका छन् । ओलीको बयानपछि पूर्वन्यायाधीश...

























