अभिनेता सञ्जय दत्त र पूर्वप्रधानमन्त्री दाहालबिच भेटघाट

काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्त र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबिच भेटघाट भएको छ । बिहीबार साँझ नेपाल आइपुगेका अभिनेता दत्त प्रचण्डलाई भेट्न उनकै निवास (हात्तीवन) पुगेका थिए । दत्त केशरमहलस्थित होटल बाराहीमा रहेको बादशाह क्यासिनो उद्घाटन...

सर्वोच्च अदालतमा खाेला मापदण्डकाे पेसी

काठमाडौं । पुस २४ गते सर्वोच्च अदालतमा खाेला मापदण्डकाे पेसी रहेकाे छ। साे अवसरमा खोला मापदण्डका कारण प्रभावित नागरिकहरूले आफ्नो भूमि, अस्तित्व, इतिहास र संस्कृति संरक्षणको माग गर्दै राज्यका जिम्मेवार निकायहरुकाे ध्यानाकर्षण गर्ने उदेश्यले आज...

महोत्तरीमा ३७ वटा मतदान केन्द्र थपिए

जलेश्वर ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा ३७ वटा मतदान केन्द्र थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा २५८ वटा मतदानस्थल तोकिएका छन् । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले आगामी...

किसानलाई गोबरको मल खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान दिने

गण्डकी । पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका किसानलाई गोबरको मल खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरभित्रका स्थानीय पशुपालक किसानका फार्ममा मल पूर्ण रूपमा उपयोग नभई खेर जाने गरेकाले मलको सदुपयोग एवं खरिद...

महामन्त्री शर्माद्वारा बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेदवारी छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले कार्यसम्पादन समितिको बैठक बहिष्कार गरेका छन् । उनी हिजोको बैठकमा पनि सहभागी थिएनन् । उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई टेलिफोन गरेर बैठकमा...

सञ्चारमन्त्री र राप्रपाका अध्यक्षबीच भेटवार्ता

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा बुधबार विहान उनीहरुबीचमा भएको भेटघाटमा आसन्न प्रतिनिभिसभा निर्वाचन , समसामयिक राजनीतिक...

एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु

गोरखा । ३ सय  ४ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा–काठमाडौं एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ । सोमबार गोरखा दरबारस्थित हनुमान भन्ज्याङबाट पदयात्रा सुरु भएको हो । राज्य एकीकरणको...

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो...

नेपालले ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरी २६ पदक जित्याे

काठमाडौं । चीनको नान्जिङमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरी २६ पदक जितेका छन् । गेरोगी, पुम्से र स्पिड...

एन्फा महिला राष्ट्रिय लिग २०२५ को ‘ड्र’ सम्पन्न

काठमाडौं । सहिद स्मारक एन्फा महिला राष्ट्रिय लिग २०२५ को ‘ड्र’ सम्पन्न भएको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलतालिका सार्वजनिक गरिएको हो। लिगमा १० टोलीको सहभागिता रहनेछ। लिग चरणपछि शीर्ष ६ टोली सुपर सिक्समा...

RECENT POSTS

HOT NEWS