कांग्रेस-एमाले-नेकपाबीच चुनावी तालमेल प्रयास जारी

काठमाडौं । चुनावी तालमेलको प्रयासमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले छलफल तीव्र पारेका छन् । आज बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट...

‘आजु द्यया गं’ म्यूजिक भिडियो सार्वजनिक भिडियाेसहित

काठमाडौं । पत्रकार, साहित्यकार एवम् गायक ललेन्द्र शाक्यको नेपालभाषाको लोकदोहरी गीत 'आजु द्यया गं' म्यूजिक भिडियो कीर्तिपुर सिनेप्लेक्समा मंगलबार सार्वजनिक भएको छ । गुँदेय् दापा खलः बाघभैरव स्थान किपू १ वडाको प्रस्तुती कीर्तिपुर नगरपालिका र...

कतारमा १३ जना नेपालीले आममाफी पाए

काठमाडौं । कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् । कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयले आममाफी दिएको कतार...

जेलेन्स्की खडा गर्ने चुनाव बहिस्कार गर्नुको विकल्प छैनः दिनेश शर्मा

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीले नयाँ पुराना दुबै शक्ति जो आए पनि विदेशी कठपुतली बन्ने भन्दै आसन्न निर्वाचनलाई सशक्त बहिस्कार गर्ने घोषणा गरेको छ । पार्टीको काठमाडौं जिल्ला समितिले बुधबार राजधानीको संवाद डबलीमा आयोजाना...

एन्फाको आयोजनामा यही पुस २५ गतेदेखि सुरु हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही पुस २५ गतेदेखि सुरु हुने राष्ट्रिय लिग फुटबलको विजेताले नै अर्को वर्षको एएफसी क्लब प्रतियोगितामा सहभागी हुने भएको छ । राष्ट्रिय लिगको नियमावलीमा एन्फाले राष्ट्रिय...

पेस्तोल तथा भरूवा बन्दुक बरामद

काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-९ च्यासलबाट पेस्तोल १ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो । कास्की, माछापुच्छ्रे गाउँपालिका-८ घलेल जंगलबाट भरूवा बन्दुक...

आज मेलमिलाप दिवस

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस...

घट्याे सुनचाँदीकाे भाउ

काठमाडौं । दिनहुँ बढिरहेको सुनचाँदीको भाउ मंगलबार ह्वात्तै घटेको छ । मंगलबार सुनको भाउ ७ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ...

जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित

काठमाडौं ।  नेपाली कांग्रेसका नेता रमेश लेखक जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन् । आयोगले पत्र लेखेर आइतबारसम्म उपस्थित हुन भने पनि लेखक आज सोमबार सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका हुन्...

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्र

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन साहबीचको सात बुँदे सहमतिलाई नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो तयारी भएको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भदौ २३ र २४...

RECENT POSTS

HOT NEWS