सुकुम्बासीको घर नबनुन्जेल आफ्नो घर बनाउँदिनँः सागर थापा

मोरङ  । एमाले मेयर उम्मेदवार सागर थापाले विराटनगर महानगरमा रहेका सुकुम्बासीको घर नबुन्जेल आफ्नो घर नबनाउने घोषणा गरेका छन्।  निर्वाचनका क्रममा सोमबार विराटनगरमा घरदैलो कार्यक्रममा उम्मेदवार थापाले आफू भाडाको घरमा बसिरहेको हुँदा सुकुम्बासीको घर...

कानुन दिवसको अवसरमा चार पूर्वप्रधानन्यायाधीशसहित १५ जनालाई सम्मान

काठमाडौं । कानुन दिवसको अवसरमा चार पूर्वप्रधानन्यायाधीशसहित १५ जनालाई सम्मान गरिएको छ । दिवसका अवसरमा सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरूलाई सम्मान गर्नुभएको हो । २०६६ चैत मसान्तसम्म अवकाश पाउने प्रधानन्यायाधीश र न्यायाधीशलाई सम्मान...

श्रीलंकामा सरकार विरोधी प्रदर्शन हिंसात्मक हुन थाले

एजेन्सी । श्रीलंकामा सरकार विरोधी प्रदर्शन हिंसात्मक हुन थालेको छ । चरम आर्थिक संकटका कारण विरोध बढेसँगै प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपनि स्थिति नियन्त्रण बाहिर गएको छ । त्यहाँ हिंसा भड्कदा एकजना सांसदको मृत्यु...

यस कारण मोदीले नेपाल भ्रमणमा नगर्ने

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमा पारेर नेपाल भ्रमणमा आउने भएका छन् । उनी सिधै लुम्बिनीको विश्व सम्पदा सूचीमा रहेको क्षेत्रमा हेलिकोप्टरमार्फत् उत्रने भएका छन् । मोदी भारतको कुशिनगरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर त्यहाँबाट...

नृत्यकाे आडमा ‘डान्स लाइब्रेरी’ को रोपिँदै गरेको बिज

जिउँदो छु भन्न पातहरु रुखमा नाँच्छन्, आफू जिउँदो भएको थाहा दिन प्रेमीलाई भेट हुँदा मुटु नाच्छन्, नाँच्नु भनको ‘बाँच्नु हो’ मण्डला थिएटरको मञ्चमा सिर्जना पोखरेल यिनै शब्द उच्चारण गरी ‘नृत्य श्रंखला ०.१’ को घुम्टो उघारिन्। मञ्चमा...

श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिए

काठमाडौं  । राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले आज सोमवार राजीनामा दिएका छन् । यो कदमले सङ्कटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्का लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ। राष्ट्रपति गोटबाया राजापाक्षेले गएको शुक्रवारको...

मुलुकभर काेराेनाबाट हालसम्म ११ हजार ९५२ जना मृत्यु 

काठमाडाैं । पछिल्लो २४ घन्टामा मुलुकभर थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार ३ हजार २ जनामा गरिएको नमुना परीक्षणका क्रममा ६ जनामा पीसीआरमार्फत र २ जनामा एन्टीजेनमार्फत कोरोना पुष्टि भएको हो...

नेपाल स्टक एक्सचेञ्ज दोहोरो अंकले वृद्धि

काठमाडौं, २६ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक सोमबार १२ दशमलव २७ अंकले बढेर २२ सय ६८ दशमलव ८४ विन्दु कायम भएको हो । त्यस्तै, शेयर...

सुन्धारास्थित ‘सिटिसी मल’ लिलामी

काठमाडाैं । कर्मचारी सञ्चय कोषले बैंकिङ कसूर गरेको अभियोगमा थुनामा इच्छाराज तामाङलगायतको लगानी रहेको काठमाडौँको सुन्धारास्थित ‘सिटिसी मल’ लिलामी गर्ने भएको छ । कोषले आज एक सूचना प्रकाशित गरी १३२ वटा पसल तथा कबल रहेको सो...

हुम्लामा चुनावकाे अवधिमा मदिरा बिक्री गर्न नपाइने

हुम्ला । अगामी स्थानीय तहको निर्वाचनलाई स्वच्छ,निष्पक्ष भयरहित गर्न हुम्लामा मदिरा बिक्री वितरण बन्द गरिएको छ । निर्वाचनको अवधिभर मदिरा बिक्री वितरण गर्न नपाउने भएको छ । २७ गते राति १२ बजेदेखि निर्वाचनको अन्तिम नतिजा...

RECENT POSTS

HOT NEWS