सेयर बजारको नेप्से २३२० अंकमा गिरावट
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २३२० अंकमा झरेको छ । दिनभर कुल १ अर्ब ४५ करोड रुपैयाँको कारोबार हुँदा परिसूचक ३६.७ अंकले घटेको हो । कुल ९ कम्पनीको मूल्य बढ्यो भने १८३...
जर्मनीमा रुसकाे ग्यास ईयूले प्रतिबन्ध लगाएमा उद्योगहरू बन्द हुने भन्दै विरोध
जर्मनीमा रोजगारदाता र ट्रेड युनियनहरूले रुसको ग्यास बहिष्कार गर्ने युरोपेली संघको निर्णयको विरोध गरेका छन् । त्यसरी रुसी ग्यासमा ईयूले प्रतिबन्ध लगाएमा उद्योग कलकारखानाहरू बन्द हुने भन्दै उनीहरूले विरोध गरेका हुन् ।
रुसले युक्रेनमाथि आक्रमण...
नयाँबस्ती युवा क्लबलाई तीन लाख रुपैयाँ जरिवाना
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले ‘बी’ डिभिजनमा रहेको नयाँबस्ती युवा क्लबलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा लिग कमिटीको बैठकले बी डिभिजन लिग खेलमा अनुशासनहिन कार्य गरेको भन्दै नयाँबस्तीलाई...
बिम्स्टेक उर्जामन्त्री स्तरीय बैठकः ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिवद्धतामा नेपालको जोड
काठमाडौं । नेपालले ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिवद्धता अपरिहार्य भएकोमा जोड दिएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० ऊर्जा मन्त्रीहरूको तेस्रो बैठकमा ऊर्जा सुरक्षमा जोड दिएको हो।
ऊर्जा, जलस्रोत तथा...
एन्फाद्वारा नयाँबस्ती युवा क्लबलाई तीन लाख जरिवाना
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले ‘बी’ डिभिजनमा रहेको नयाँबस्ती युवा क्लबलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा लिग कमिटीको बैठकले बी डिभिजन लिग खेलमा अनुशासनहिन कार्य गरेको भन्दै नयाँबस्तीलाई...
क्यान इन्फोटेक सुरु
काठमाडौं । सूचना प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेकको २७ औं संस्करण बुधबारबाट काठमाडौंमा सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा काठमाडौंको भृकुटिमण्डपमा सुरु मेलाको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन...
मानश्री पुरस्कार प्रदान गरिने
काठमाडौं ।वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईं (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ ।
वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले उत्कृष्ट...
टुँडालदेवीको हराएको गहना खोजिने जात्रा सम्पन्न
काठमाडौं । काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने भाटभटेनी जात्रा मङ्गलबार राति टुँडालदेवीको खट भाटभटेनी मन्दिर ल्याइएको छ ।
खट भाटभटेनी मन्दिरमा ल्याएर जुधाई अहिले त्यहीँको द्यो छेँ अर्थात् देउताको घरमा राखिएको छ । यो...
पोखराको मेयर नपाएपछि कार्यकर्ताले लगाए कांग्रेस कार्यालयमा ताला
कास्की । पोखरा महानगरको मेयर कांग्रेसले नपाएको भन्दै कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाइदिएका छन्। नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले जिल्ला कार्यालयमा ताला लगाएको पोखराका सचिव गणेशबहादुर थापाले बताए।
‘कार्यकर्ताको भावनाविपरीत पोखराको मेयर अरू पार्टीलाई दिएकाले...
नेपाल–भारत सीमा स्थानीय तहकाे निर्वाचनमा तीन दिन बन्द हुने
स्थानीय तह निर्वाचन हुनु ७२ घन्टाअघिदेखि नेपाल–भारत सीमा बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ।
भारतको मधुवनी जिल्लास्थित जयनगरमा मंगलबार बसेको दुबै देशका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले यही वैशाख ३० गते...

























