लक्ष्मी बैंकको थप दुई नयाँ एक्स्टेन्सन काउण्टर
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप दुई नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएकोे छ। बैंकले महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा काउन्टर स्थापना गरेका हो। बैंकले १४२ शाखा, १३ एक्सटेन्सन...
उम्मेदबार छनौटमा एमालेलाई निरन्तर दवाब दिदै परिवार दल
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलबीच भेटवार्ता भएको छ । बुधबार एमाले कार्यालयमा भएको भेटपछि परिवार दलका महामन्त्री सन्तोष पौडेलले जहाँ परिवार दल बलियो छ,...
गठबन्धनमा महानगर र उपमहानगरको नेतृत्व लिने विषयमा सहमति
काठमाडौं । सत्तारुढ गठबन्धनमा महानगर र उपमहानगरको नेतृत्व लिने विषयमा सहमति भएको छ । साझेदार पाँच दलबीच स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपहानगरपालिकामा चुनावी तालमेल गरेर जाने सहमति भएको हो ।
सहमति पश्चात अब गठबन्धनमा...
चीनले निःशुल्क स्वयम्भूमा रहेका दुईवटा बिजुलीका टावर हटायाे
काठमाडौं। चिनियाँ सरकारले निःशुल्क अनुदानमा निर्माण गरिदिने घोषणा गरेको चक्रपथ सडकअन्तर्गत दोस्रो खण्डको विस्तारका लागि स्वयम्भूमा रहेका दुईवटा बिजुलीका टावर हटाइएको छ ।
चक्रपथ विस्तार गर्न साइट क्लियरिङअन्तर्गत स्वयम्भू र सानो भ¥याङमा रहेका दुईवटा ६६...
पशुमा बाँझोपनको समस्या जटिल बन्दै
काठमाडौं । पशुमा बाँझोपनको समस्या जटिल बन्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ । प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या पाइएको भन्दै यसबाट बर्सेनि कम्तीमा एक...
सबैको ध्यान काठमाडौं र पोखरा महानगरपालिकामा
काठमाडौं । सत्तारूढ पाँच राजनीतिक दलले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा भागबन्डा गरेसँगै सबैको ध्यान काठमाडौं र पोखरा महानगरपालिकामा केन्द्रित भएको छ। उम्मेदवार मनोनयन दर्ताको समय नजिक आइसक्दा पनि गठबन्धन दलले आफ्ना उम्मेदवार...
छोराको मिर्गौला आमामा सफल प्रत्यारोपण
काठमाडौं । ललितपुर, महालक्ष्मी नगरपालिका ५ टिकाथलीका दुवै मिर्गौला फेल भएका ५९ वर्षीया सावित्रीमहर्जनको बुधबार सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ। उनलाई उनकै २२ वर्षे छोरा जर्ज महर्जनले आफ्नो एउटा मिर्गौला प्रदान गरेका हुन् ।
ललितपुरको...
चितवनका पालिकाहरुको नेतृत्वका लागि गठबन्धन दलहरु छलफल
चितवन । स्थानीय निर्वाचनमा चितवनका पालिकाहरुको नेतृत्वका लागि गठबन्धन दलहरु छलफलमा जुटेका छन्। भरतपुर महानगरपालिकाबाहेक ६ पालिकामा उम्मेदवार टुंगो लगाउन बसेको गठबन्धनको जिल्ला नेतृत्वले सहमतिको खाका कोरेका छन्।
भरतपुरमा केन्द्रले प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा...
देशभर कोरोना सक्रिय संक्रमित अहिले ३१८ जना
काठमाडाैं । पछिल्लो २४ घन्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १३ जनामा संक्रमण पुष्टि भएको हो।
३ हजार ८७७ जनाको कोरोना परीक्षण गर्दा उक्त...
डब्ल्यूएचओका महानिर्देशक नेपाल आउने
काठमाडाैं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस भाेलि बिहीवार नेपाल आउनुहुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उहाँ भोलि दिउँसाे सवा १२ बजे नेपाल आउनुहुनेछ ।
तीन...

























