सेञ्चुरी कमर्सियल बैंकका माकलवारीमा शाखा सञ्चालन

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको गोकर्णेश्र नगरपालिका–८, माकलवारीमा  शाखा सञ्चालन गरेको छ।  उक्त शाखाको बुधबार बैंक सञ्चालक मनबहादुर राईले उद्घाटन गरेका हुन्। माकलवारी शाखा सञ्चालनमा आएसँगै उपत्यकाभित्र बैंकको शाखा संख्या २७ पुगेको छ। २०७८...

अनुगमन तथा मूल्याङ्कन ईकाइको समुद्घाटन

काठमाडौं ।  सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा हालै स्थापना गरिएको अनुगमन तथा मूल्याङ्कन ईकाइको २०७९ वैशाख ६ गते सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले एक समारोहका बीच समुद्घाटन गरेका छन् । उक्त समारोहमा...

आज प्रधानमन्त्री देउवाले बैठक बोलाए

काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरुको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका हुन् । बिहीबार दिउँसो ३ बजे बस्नेगरी बैठकको...

नेपाल आइपुगे डब्लुएचओका महानिर्देशक डा.टड्रोस एड्हानोम गेहब्रेयस

काठमाडौं  । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक नेपाल आइपुगेका छन् । स्वास्थ्यमन्त्री विरोध खतिवडाको निमन्त्रणामा डब्लुएचओका महानिर्देशक डा.टड्रोस एड्हानोम गेहब्रेयसको टोली आगामी आज नेपाल आएको हो । उनलाई स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेललगायतका अधिकारीले त्रिभुवन...

झापाको बुद्धशान्तिमा हात्तीसँगै चितुवा आतङ्क

झापा । बुद्धशान्ति गाउँपालिका–८ मा चितुवाले  दैनिकजसो पशु चौपाया मार्न थालेपछि स्थानीयबासी त्रसित हुन थालेका छन्।      स्थानीय आदर्श सामुदायिक वनबाट आउने चितुवाले गाउँ पसेर सँगुर, बाख्रा, गाईलगायत मार्न थालेपछि स्थानीय त्रसित हुन...

अक्सिजन प्लान्टमा भएको विष्फोटको छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानबिन गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र महानगरीय प्रहरी परिसर...

भाेलिदेखि एसईई परिक्षा सुरू

काठमाडौं ।  वैशाख ९ गते (शुक्रबार)देखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ। परीक्षा शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुँदैछ। कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७...

रूसले आणविक क्षमताको मिसाइलको सफल परीक्षण

काठमाडौं । रूसले आणविक क्षमताको मिसाइलको परीक्षण गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार रूसी रक्षा मन्त्रालयले बुधबार सरमात नामक मिसाइल परीक्षणको भिडिओ सार्वजनिक गरेको छ।  उक्त भिडिओमा रूसी सैनिक अधिकारीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई मिसाइलबारे...

स्थानीय तहको निर्वाचन स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा हुने

काठमाडौं । बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्। बाहिर चुनाव हुँदैन, गठबन्धन चुनाव गर्नै चाहँदैन भन्ने हल्ला चलाइए पनि...

आज सुनको मूल्य तोलामा ३  सय रुपैयाँले बढ्याे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३  सय रुपैयाँले बढेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला  १  लाख नौ सय कायम भएको छ। नेपाली श्रमिकलाई कोरिया रोजगारी अझै अनिश्चित   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...

RECENT POSTS

HOT NEWS