खुल्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौँ/भैरहवा । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । निर्माणका क्रममा निकै आरोह अवरोह बेहोरेको गौतमबुद्ध अन्तर्राष्ट्रि«य विमानस्थलको नयाँ धावनमार्गबाट बिहीबार उडान सुरु भएसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक सञ्चालनमा आएको हो ।
यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक पनि...
राष्ट्रपति भण्डारी चितवन आउनुहुँदै
चितवन । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन आउँदै हुनुहुन्छ । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उहाँ चितवन आउन लाग्नुभएको हो । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो...
मेलम्चीको पानी आइतबारसम्म महाँकालचौरमा आइपुग्ने
काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले काठमाडौँ उपत्यकामा पानी वितरणका लागि आवश्यक तयारी पूरा गरेको छ ।
मेलम्चीको पानी आइतबार बिहानसम्ममा महाँकालचौरमा पानी आइपुग्ने बताइएको छ । गत वर्षको अनुभवका आधारमा पानी वितरण गरिने लिमिटेडका...
स्थानीय तहको निर्वाचनको लागि मतपत्रको ढुवानीको सुरक्षा नेपाली सेनाले गर्ने
काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मतपत्रको ढुवानीको सुरक्षा नेपाली सेनाले गर्ने भएको छ ।
मतपत्र ढ्वानीको सुरक्षाको जिम्मेवारी सेनालाई दिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सामाग्रीको भने नेपाल...
भारतमा काेभिड १९ काे संक्रमण बढेसँगै सतर्कता अपनाउन अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा संख्यात्मक रूपमा संक्रमण केही कम भएको...
सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार
काठमाडौं । वांगमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार भएको छ ।
मूत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएपछि अस्पताल भर्ना भएका जोशीमा देखिएका संक्रमणहरु कम भइसकेको किस्ट अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक...
कारोबारकाे अन्तिम दिन नेप्सेमा सामान्य सुधार
काठमाडाैं । कारोबार हुने साताको अन्तिम दिन बिहीबार (आज) शेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ ।
बुधबार ३६ दशमलव ७३ अंकले घटेको बजार आज ४ दशमलव ९४ अंकले बढेर २ हजार ३२५ दशमलव ४५...
रूपन्देहीका दुई पालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीकाे उम्मेदवार सिफारिस
काठमाडाैं । रूपन्देहीका दुई पालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवार सिफारिस गरेको छ । सिद्धार्थनगर नगरपालिकाको मेयरको लागि नेता सागरप्रताप राणा र बुटवल मेयरको लागि मृगेन्द्र कुमार शेरचनले उम्मेदवार बनाउन लागेको हो ।
सिद्धार्थनगरमा अन्य...
स्थानीय तह निर्वाचनमा ४४ वटा राष्ट्रिय संस्थालाई मात्रै पर्यवेक्षणको अनुमति
काठमाडौँ–स्थानीय तहको निर्वाचनमा ४४ वटा पर्यवेक्षण गर्ने संस्थाले पर्यवेक्षणको अनुमति पाएका छन्। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि ती संस्थालाई पर्यवेक्षण गर्न दिने निर्णय गरेको हो। निर्वाचनको मतदान हुन २३ दिन बाँकी रहँदा आयोगले...
चारदिनसम्म चल्ने फेस्टिभलको थिम ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ सुरू
काठमाडौं । दक्षिण एसियाली डकुमेन्ट्रीहरुको १३ औं संस्करण महोत्सव 'फिल्म साउथ एसिया-२०२२' बिहीबारबाट ललितपुरको यल माया केन्द्रमा सुरु हुने भएको छ । महोत्सवमा आठ देशका ७१ वटा फिल्म प्रदर्शन हुने तयारीमा रहेको छ ।
चारदिनसम्म...

























